hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

तीन बजे नवनियुक्त मन्त्रीको शपथ हुने

काठमान्डौँ, चैत्र १७ गते ।

सत्तारुढ गठबन्धनभित्र सरकारमा सहभागीतको भागबण्डा टुङ्गिसकेको र दलहरुलाई प्रधानमन्त्री दाहालले १ बजेभित्र मन्त्रीहुने ब्यक्तिहरुको नाम आफूलाई दिन समयसीमा दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसैबीच प्रधानमन्त्री दाहालले नवनियुक्त हुने मन्त्रीहरुलाई शपथ ग्रहणको समय मिलाउन आजै राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आग्रह गरेका थिए।

राष्ट्रपति कार्यालयले पनि आजै अपरान्ह तीन बजे नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहणको कार्यक्रम तय भएको जनाएको छ।कार्यालयले अपरान्ह ३ बजे नवनियुक्त मन्त्रीहरुको शपथ गराउने गरी तयारी थाल्न मुख्यसचिवसहितका कर्मचारीहरुलाई निर्देशन दिएको स्रोतले बताएको छ।