सिमराका होटल व्यवसायीको मानमर्दन गरेको भन्दै संघद्वारा वाग्लेको अभिव्यक्तिको घोर भत्र्सना
रञ्जन यादब /बारा होटल तथा पर्यटन व्यवसायी संघ, बाराले इच्छा होटलका सञ्चालक इच्छा बहादुर वाग्लेद्वारा हालै विभिन्न सञ्चारमाध्यममा दिइएको अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसको कडा शब्दमा भत्र्सना गरेको छ। संघका अध्यक्ष शमभु खड्गीले एक प्रेस विज्ञप्ति जारी गर्दै वाग्लेले सिमराको ऐतिहासिक गरिमा र यहाँका स्थानीय व्यवसायीहरूको मानमर्दन हुने गरी भ्रामक प्रचार गरेको आरोप … Read more