जीतपुरमा हिन्दु स्वयंसेवक संघद्वारा मकर संक्रान्ति अवसरमा खिचडी वितरण
रञ्जन यादब /बारा बाराको जीतपुरमा हिन्दु स्वयंसेवक संघ नेपाल, जीतपुरले मकर संक्रान्तिको पावन अवसरमा खिचडी वितरण कार्यक्रम सम्पन्न गरेको छ। समता, ममता र सामाजिक समरसताको सन्देश बोकेको मकर संक्रान्तिलाई “समरसता उत्सव”का रूपमा मनाउँदै संघले श्रद्धालु तथा सर्वसाधारणलाई प्रसादस्वरूप खिचडी वितरण गरेको हो। हिन्दु स्वयंसेवक संघ नेपाल, जीतपुरका नगर कार्यबाहक विकास गुप्ताका अनुसार समाजमा आपसी सद्भाव, … Read more