राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा बारामा ८०८ वटा बिरुवा रोपण

रञ्जन यादब /बारा बाराको कलैया उपमहानगरपालिका–११, बिश्मभरपुरमा डिभिजन वन कार्यालय बाराको आयोजनामा राष्ट्रिय वृक्षारोपण दिवस २०८२ भव्यताका साथ सम्पन्न गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष अजय कुश्वाहा, नेपाल राष्ट्रिय आधारभूत विद्यालय बिश्मभरपुरका प्राचार्य मुकेश चन्द्र कुसवाहा, सम्पूर्ण शिक्षक–शिक्षिका, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्दन कुसवाहा लगायत सम्पूर्ण विद्यालय परिवारको सक्रिय सहभागिता रहेको थियो । यता … Read more

सर्वदलीय बैठकबाट आमाडारमा ११ सदस्यीय दलित सञ्जाल समिति गठन

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका–११ आमाडारमा सम्पन्न सर्वदलीय बैठकले ११ सदस्यीय सर्वदलीय दलित सञ्जाल समिति गठन गरेको छ। वडा अध्यक्ष बिन्दालाल साहको अध्यक्षतामा सम्पन्न बैठकमा दलित समुदायको अधिकार र सहभागिता सशक्त बनाउन समिति गठन गरिएको हो। नवगठित समितिमा अध्यक्षमा दिपलाल राम महरा, उपाध्यक्षमा सुरेन्द्र महतो तत्मा, सचिवमा दिपेन्द्र महतो, सह–सचिवमा प्रदीप कुमार माझी र कोषाध्यक्षमा … Read more

सुनमा विलासिता कर र हिरामा भ्याटको विरोधमा सिमरामा सुनचाँदी व्यवसायीको रयाली

रञ्जन यादब /बारा सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिराको पत्थरमा लागु गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) विरुद्ध जीतपुरसिमरा नगर सुनचाँदी व्यवसायी संघले शुक्रबार विरोध प्रदर्शन गरेको छ । केन्द्रीय कार्यक्रमअनुसार जीतपुर र सिमरामा आयोजित विरोध रयालीमा स्थानीय सुनचाँदी व्यवसायीहरू सहभागी भएका थिए । नगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रेम सराफको नेतृत्वमा … Read more

सिमरामा बन तथा बन्यजन्तु व्यवस्थापन अन्तरक्रिया कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा बन तथा वातावरण मन्त्रालय मधेश प्रदेशको आयोजनामा बन तथा बन्यजन्तु व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सिमरामा सम्पन्न भएको छ । मधेश प्रदेशभित्र रहेको बन तथा बन्यजन्तुको संरक्षण र उचित व्यवस्थापनमा सरोकारवालाहरूबीच साझा बुझाइ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बन तथा बन्यजन्तुको महत्व, सम्बन्ध, संरक्षण र व्यवस्थापनका विविध पक्षहरूमा विस्तृत छलफल गरिएको थियो। … Read more

सिमरामा प्रहरी प्रमुख र उद्योगप्रतिनिधिबीच परिचयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा ईलाका प्रहरी कार्यालय सिमराका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बेद प्रकाश जोशीको अध्यक्षतामा सिमरामा एक परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमरा तथा उक्त कार्यालय अन्तर्गतका वडा एरियामा पर्ने उद्योग तथा कलकारखानाका प्रतिनिधिहरूबीच परिचय, भेटघाट र आपसी समन्वय सुदृढ गर्नका लागि अन्तरक्रिया गरिएको हो। डीएसपी जोशीले … Read more

बजेट बाँडफाँडमा विवाद, जीतपुरसिमरा उपमहानगरपालिकाको नगर सभा बैठक स्थगित

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम र बजेटमाथि गहिरो असहमति जनाइएपछि नगर सभाको १२औं पहिलो बैठक स्थगित भएको छ । नगर प्रमुख राजन पौडेलका अनुसार असार १० भित्र नीति तथा कार्यक्रम तथा बजेट पारित गर्ने लक्ष्य असफल बनेको छ। अब नगर सभाको अर्को बैठक असार … Read more

लागूऔषधविरुद्ध युवाहरुको मोटरसाइकल र्‍याली बारा आइपुग्दा स्वागत तथा सचेतना सभा सम्पन्न

 लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले काठमाडौं र हेटौंडाबाट सुरु भएको मोटरसाइकल र्‍याली मंगलबार जीतपुरसिमरामा पुगेको छ। ४० भन्दा बढी मोटरसाइकलमा सहभागी युवाहरु मधेश प्रदेशका जिल्लाहरूमा जनचेतनामुलक सन्देश फैलाउँदै यात्रा गरिरहेका छन्। बारा जिल्लामा प्रवेश गर्ने क्रममा र्‍यालीमा सहभागी युवाहरुलाई पथलैया र सिमरामा विशेष स्वागत गरिएको थियो। पथलैयामा नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा … Read more

अपाङ्गता भएका आर्थिक रूपमा कमजोर परिवारलाई आय आर्जनकोलागि पाडी वितरण

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१८ ले अपाङ्गता भएका आर्थिक रूपमा कमजोर परिवारलाई आय आर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले १ लाख रुपैयाँ बराबरका ४ वटा पाडी वितरण गरेको छ । वडाको लामीडाँडामा आयोजित कार्यक्रममा अपाङ्गता भएका बिपन्न सुरेश राई र मनिक बल तथा परांश टोलका सुनैना देवी पण्डित र सबिया देवी रामलाई पाडी हस्तान्तरण गरिएको … Read more

औद्योगिक मजदुर संघद्वारा ९ बुँदे मागसहित संघ र श्रम कार्यालयमा ज्ञापनपत्र बुझायो

रञ्जन यादब /बारा अखिल नेपाल औद्योगिक मजदुर संघ मधेस प्रदेश समितिले मजदुरका हकहितका लागि ९ बुँदे मागसहित उद्योग वाणिज्य संघ बिरगंज र श्रम कार्यालय बिरगंजमा ज्ञापनपत्र पेश गरेको छ । संघले श्रमिकलाई खान पुग्ने पारिश्रमिक सुनिश्चित गर्नुपर्ने, ठेक्का प्रणाली अन्त्य गरी नियमित कामदारको रूपमा स्थायी रोजगार दिनुपर्ने लगायतका माग अघि सारेको हो। संघले निकट भविष्यमा … Read more

होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुसँग खाद्य सुरक्षा तथा सरसफाई सम्बन्धी अभिमुखिकरण

रञ्जन यादब /बारा खाद्य सुरक्षा तथा खाद्य सरसफाईका विषयमा होटल तथा रेष्टुरेन्ट व्यवसायी र सरोकारवालाहरुलाई लक्षित गरी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य शाखाका प्रमुख रबि भास्करले गरेका थिए । कार्यक्रममा जीतपुरसिमरा क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको सक्रिय … Read more