बिपन्न दलित बस्तीमा ‘एक घर एक आँप र कागती’ अभियान अन्तर्गत २०० बिरुवा वितरण
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका–१८ को बिपन्न दलित बस्तीमा “एक घर एक आँप र कागती” अभियान अन्तर्गत २०० वटा फलफूलका बिरुवा वितरण गरिएको छ। हलखोरिया साझेदारी बन र राष्ट्रिय जन वकालत मञ्च, नेपाल को सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा बस्तीका परिवारहरूलाई आत्मनिर्भरता र हरित वातावरण प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक घरलाई आँप र कागतीका बिरुवा प्रदान … Read more