सामुदायिक वनको साझा यात्रा ः थानी माई सामुदायिक वन समूहको २०औँ साधारणसभाबाट नयाँ प्रतिबद्धता,अध्यक्षमा पुनः अधिकारी

रञ्जन यादब \बारा सिमराको हरियालीसँग जोडिएको एउटा साझा इतिहास फेरि एकपटक जीवित बन्यो, जब थानी माई सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २०औँ वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न ग¥यो। सामुदायिक सहभागिता, संरक्षणको चेतना र साझा उत्तरदायित्वको सन्देश बोकेको उक्त कार्यक्रम समूहका अध्यक्ष गोबिन्द अधिकारी(बिनोद)को सभाध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजीव … Read more

तारे होटलमा श्रमिकको सम्मान ः नेपाल एग्रो टुल्सले देखायो उद्योग संस्कृतिको नयाँ अनुहार

रञ्जन यादब /बारा बारा जिल्लाको सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) भित्र सञ्चालित नेपाल एग्रो टुल्स प्रा.लि. ले उद्योग र श्रमिकबीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुरालाई व्यवहारमै उतारेर देखाएको छ। श्रमिक–मालिक विवादका समाचारले औद्योगिक करिडर तातेका बेला उक्त उद्योगले आफ्ना श्रमिकप्रति देखाएको सम्मान र अपनत्वले सबैको ध्यान खिचेको छ। उद्योगमा कार्यरत करिब ८० जना श्रमिक तथा … Read more

विद्यार्थीको भाषा र सोच्ने क्षमताको विकास गर्न सिमरामा प्रदेश स्तरीय स्क्र्याबल च्याम्पियनशिप प्रतियोगिता

रञ्जन यादब /बारा बाराको सिमरामा शैक्षिक खेलमार्फत विद्यार्थीको भाषा र सोच्ने क्षमताको विकास गर्ने उद्देश्यसहित दोस्रो प्रदेश स्तरीय स्क्र्याबल च्याम्पियनशिप प्रतियोगिता आयोजना गरिएको छ। ‘स्क्र्याबल च्याम्पियनशिप २०२५’ नाम दिइएको उक्त प्रतियोगिता सिमरास्थित सिमरा पब्लिक इङ्ग्लिस स्कुलको आयोजनामा दुई दिनसम्म सञ्चालन हुँदैछ। प्रतियोगितामा बारा जिल्लाका १५ वटा निजी विद्यालयसहित पर्सा र सिरहाका विद्यालय गरी जम्मा २५ … Read more

बोनस विवादमा उद्योग बन्द गराउने प्रयासप्रति जगदम्बा स्टील्सको आपत्ति

बारा । जगदम्बा स्टील्स लिमिटेडले श्रमिक युनियनले हाल सञ्चालन गरेका गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ। कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा श्रमिक युनियनले बोनस वितरणको विषयलाई लिएर गलत सूचना प्रवाह गर्दै उद्योग बन्द गराउने वातावरण सिर्जना गर्न खोजिएको आरोप लगाएको छ। विज्ञप्तिअनुसार श्रमिक युनियनले मिति २०८२/०८/०९ गते पत्रकार सम्मेलन गरी उद्योगको आन्तरिक विषयवस्तु र व्यवस्थापनसम्बन्धी कुरालाई … Read more

लुमन्तिले कलैयामा दस्तावेजीकरण अधिकृत माग्यो

  रञ्जन यादब/बारा/ आवासको लागि सहयोग समूहले बारा जिल्लाको कलैया उपमहानगरपालिकामा सञ्चालन भइरहेको कम्युनिटी रेजिलिएन्स पार्टनरसिप प्रोग्राम (CRPP) का लागि दस्तावेजीकरण अधिकृत पदमा कर्मचारी माग गरेको छ। हुवाइरू कमिसन महिला नेतृत्वमा आधारित विश्वव्यापी सञ्जालको आर्थिक सहयोगमा फेब्रुअरी २०२४ देखि सञ्चालनमा आएको यस कार्यक्रममार्फत महिलाहरूको समूह तथा सञ्जालको नेतृत्व क्षमता विकास, उनीहरूको दैनिकी र जीविकोपार्जनमा असर … Read more

६ लेन सडक छेकेर भइरहेको व्यापार हटाउन जीतपुरसिमरा उपमहानगरपालिकाको आग्रह

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले अनाधिकृत रूपमा जीतपुर बजार क्षेत्रमा निर्माण गरिएको ६ लेन सडक छेकेर सडकमै भइरहेको व्यापारिक गतिविधि तत्काल हटाउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ। नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै सडक अतिक्रमणका कारण दैनिक आवतजावतमा गम्भीर असर परेको जनाएको छ। उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शान्तिराज प्रसाईद्धारा जारी सुचनामा ६ लेन सडक क्षेत्रमा … Read more

अत्यधिक चिसो बढेपछि जीतपुरसिमराका विद्यालयमा तीन दिनको बिदा

रञ्जन यादब /बरा अत्यधिक चिसो बढेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले नगरभित्र सञ्चालित सम्पूर्ण विद्यालयमा तीन दिनको बिदा दिएको छ। उपमहानगरपालिकाले मंगलबार सूचना जारी गर्दै बुधबारदेखि लागू हुने गरी सामुदायिक तथा संस्थागत दुवै विद्यालयमा बिदा दिने निर्णय गरेको हो। सूचनामा मौसम अत्यन्त चिसो भई बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावना बढेकाले एहतियात स्वरूप बिदा दिइएको उल्लेख गरिएको … Read more

‘मेयरसँग विद्यार्थी’ कार्यक्रम सिमरामा सम्पन्न

रञ्जन यादब /बारा ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम विद्यार्थी र स्थानीय सरकारबीच प्रत्यक्ष संवादको सेतु निर्माण गर्ने उद्देश्यले सिमरामा सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र एकता स्कुलका विद्यार्थीबीच खुलेर अन्तरक्रिया गरिएको हो।कार्यक्रममा सहभागी विद्यार्थीहरूले नगरभित्रका सामुदायिक तथा निजी विद्यालयको अवस्था, शिक्षाको गुणस्तर सुधारका उपाय, विद्यार्थीमैत्री स्थानीय सरकारको अभ्यास, डिजिटल शिक्षाको विस्तार, छात्रवृत्तिको पहुँच, … Read more

बारामा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम औपचारिक रूपमा सुरु

रञ्जन यादब /बारा सिमरा रंगशालामा मंगलबार बिहान बालबालिकाको उत्साह र मुस्कानले छुट्टै रौनक देखियो। हातमा नयाँ फुटबल समातेका विद्यार्थीहरू खेलमैदानतर्फ दौडिरहेका थिए। यही दृश्यसँगै बारामा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम औपचारिक रूपमा सुरु भयो। विद्यालय तहका बालबालिकालाई फुटबलप्रति आकर्षित गर्ने उद्देश्यसहित अखिल नेपाल फुटबल संघ (एन्फा) ले बारा जिल्लामा कार्यक्रम सञ्चालन गरेको हो। बारा जिल्ला … Read more

जगदम्बा स्टील्समा २०८०÷०८१ को बोनस नदिएको भन्दै मजदुर युनियनको कडा आपत्ति,माग पुरा नगरे दिए उद्योगको कामकाज ठप्प पार्ने चेतावनी

रञ्जन यादब /बारा जगदम्बा स्टील्स लिमिटेड सिमरामा कार्यरत मजदुरहरूले आर्थिक वर्ष २०८०÷०८१ को सम्झौताअनुसार पाउनुपर्ने बोनस हालसम्म नपाएको भन्दै आधिकारिक ट्रेड युनियनले कडा असन्तोष व्यक्त गरेको छ। नेपाल औद्योगिक मजदुर संघसँग आबद्ध जगदम्बा स्टील्स मजदुर युनियनले सिमरामा पत्रकार सम्मेलन गर्दै उद्योग व्यवस्थापनको गैरजिम्मेवार रवैयाका कारण श्रमिकहरू गम्भीर समस्यामा परेको जनाएको हो। युनियनका अनुसार बारा जिल्लाको … Read more