तारे होटलमा श्रमिकको सम्मान ः नेपाल एग्रो टुल्सले देखायो उद्योग संस्कृतिको नयाँ अनुहार
रञ्जन यादब /बारा बारा जिल्लाको सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) भित्र सञ्चालित नेपाल एग्रो टुल्स प्रा.लि. ले उद्योग र श्रमिकबीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुरालाई व्यवहारमै उतारेर देखाएको छ। श्रमिक–मालिक विवादका समाचारले औद्योगिक करिडर तातेका बेला उक्त उद्योगले आफ्ना श्रमिकप्रति देखाएको सम्मान र अपनत्वले सबैको ध्यान खिचेको छ। उद्योगमा कार्यरत करिब ८० जना श्रमिक तथा … Read more