बारामा अति विपन्न दलित परिवारहरूलाई सुबिधा सम्पन्न घर हस्तान्तरण

बारा, असोज १२ गते । बारामा अति विपन्न दलित परिवारलाई सुबिधा समपन्न घर हस्तान्तरण गरिएको छ । जिल्लाको  जीतपुरसिमरा उपमहानगरपालिकावडा नम्बर ६ नागौलाका अति विपन्न दलितहरुले निःशुल्क आवास(घर) पाए हुन् । प्रभु शमशेर ज.ब.रा तथा राजि राना परोपकार निजि गुठिले आफ्नो निजि लगानीमा जीतपुरसिमरा–६ मा अवास निर्माण गरि २० जनाअति विपन्न परिवारलाई हस्तान्तरण गरेको हो … Read more

जीतपुरमा श्री दुर्गा पुजा धुमधामका साथ आयोजना हुन्छ: अध्यक्ष साह

बारा, असोज १२ गते । बाराको जीतपुरसिमरा उपमहानरपालिका वडा नंम्बर–७ जीतपुरमा श्री दुर्गा पुजा आयोजना हुने भएको छ । जीतपुरमा वर्षौ देखि दशैको अवसरमा आयोजना हुदै आएको दुर्गा पुजालाई यस वर्ष पनि निरन्तर्ता दिदै धुमधामका साथ आयोना गर्न लागिएको हो । आफ्नो सँस्कृति जोगाउन जीतपुरमा दुर्गा पुजा आयोजना गरिदै आएको श्री दुर्गा पुजा समिति जीतपुरका … Read more

लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन

काठमाडौं,भदौ २६ चर्चित लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । ललितपुरको बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको मंगलबार बिहान निधन भएको हो । पराजुलीका कथासंग्रह जन्तरमन्तर, अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन् । उनले राजधानी, नेपाल समाचारपत्र, नागरिक र आर्थिक दैनिक … Read more

नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

काठमान्डौँ, भाद्र १५ गते । नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक हजार दरको ९५ वटा नक्कली नेपाली नोटसहित हेटौँडाबाट दुई जनालाई नियन्त्रणमा लिएको हो । नक्कली नोटसहित पक्राउ पर्नेमा रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र २१ वर्षीय दीपेश दास रहेका … Read more

सर्पले टोकेपछि झारफुकः महिलाको मृत्यु

बैतडी, भदौ १३- बैतडीमा सर्पका टोकाइबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटालको सर्पको टोइकाबाट मृत्यु भएको हो । मंगलबार राती साढे ७ बजेको समयमा खाना बनाउने क्रममा भान्साकोठामै सर्पले टोकेर गम्भिर घाइते भएकी घटालको राति १२ बजे मृत्यु भएको स्थानीय एवं पञ्चेश्वर स्वास्थ्य चौकीका इन्चार्ज सुरेश सार्कीले … Read more

ड्युटीमा खटिएका ट्राफिक प्रहरी कुटेर फरार युवक पक्राउ

काठमाडौं,साउन ८- ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई कुटेर फरार भएका युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङ घर भइ ललितपुर चापागाउँ दोबाटो बस्ने २६ वर्षीय विश्वास राई छन्। चापागाउँमा मोबाइल पसल चलाउँदै आएका राईले चापागाउँ दोबाटोमा ड्युटी गरिरहेका ट्राफिक प्रहरी हवल्दार सुनिल शाहमाथि कुटपिट गरेका थिए। शाहलाई कुटेर फरार भएका राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय … Read more

कञ्चनपुरमा किशोरीमाथि सामूहिक बलात्कार

काठमाडौँ, असार १९ गते । कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । किशोरीलाई दोधारा चाँदनी नगरपालि वडा नम्बर ५ हेल्थपोष्ट प्रकृति शुद्ध डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका-९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय … Read more

रामनारायण मिश्र फूटबल प्रतियोगितामा बारा फाइनलमा प्रवेश

बारा, असार १३ गते । सिरहालाई स्तब्ध पार्दै बारा मधेस प्रदेश स्तरीय दोस्रो रामनारायण मिश्र फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार राती भएको खेलमा सिरहालाई ६–३ ले पराजित गर्दै बाराले अन्तिम दुईको यात्रा तय गरेको हो । बाराको जितमा सागर चौधरी र निरज थापा मगरले दुई/दुई गोल गरे भने सुशान्त चौधरी र … Read more

विश्व वातावरण दिवसको अवसरमा सुर्य नेपालद्वारा वृक्षारोपण

बारा, जेष्ठ २२ गते । विश्व वातावरण दिवसको अवसरमा सुर्य नेपालले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सुर्य नेपाल प्रा.ली सिमराले जीतपुरसिमराको ललका पुल देखि छातापिपराको गढिमाई सम्म वृक्षरोपण गरेर विश्व वातावरण दिवस मनाएको हो । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नि.कार्यसमितिको पहलमा सुर्य नेपालले ललका पुल देखि गढिमाई मन्दिर सम्म ७४६ विरूवा रोपेको छ … Read more

भायानेट संग ग्राहकहरु रुष्ट बन्दै, सेवा राम्रो नभएको गुनासो

बारा, जेष्ठ १८ गते । नेपाली बजारको चर्चित इन्टरनेट प्रदायक कम्पनी भायानेट संग ग्राहकहरु असन्तुष्ट बन्दै गएका छन् । भायानेट संग ग्राहकहरु रुष्ट बन्दै समाजीक संजाल मार्फत बाईकट भायानेटको ट्रेन्ड चलाएका हुन । विभिन्न किसिमको प्रलोभन देखाई ग्राहकहरु संग १ वर्षको रिचार्ज गराई एक महिनामै इन्टरनेट धेरैनै स्लो भएको ग्राहकहरुले गुनासो गरेका छन् । ग्राहकहरुका … Read more