नदीमा खसेका छोरा बचाउन गएकी आमाको मृत्यु

काठमाडौँ, कात्तिक १७- कालीगण्डकी नदीमा खसेका छोरा बचाउन गएकी आमाको मृत्यु भएको छ । डुबेको छोरा बचाउन नदीमा हामफाल्दा घाइते भएकी पर्वत विहादी गाउँपालिका(६ गब्राङकी २५ वर्षकी रीतु भट्टराईको उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार विहान साढे ९ बजे स्याङ्जाको गल्याङ नगरपालिका-७ सेतीवेणीमा शिला दर्शन गर्ने क्रममा भट्टराईका ४ वर्षका छोरा रियान्स कालीगण्डकी नदीमा … Read more

सुर्ती लिन बजार गएकी किशोरी नग्न अवस्थामा मृत भेटिइन्

गुल्मी, कात्तिक १७- गुल्मीमा खेतालालाई सुर्ती लिन बजार गएकी एक किशोरी नग्न अवस्थामा मृत भेटिएकी छन् । स्थानीयका अनुसार चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बजार नजिकैको झोलुङ्गे पुलमुनि कक्षा ९ मा अध्ययनरत १५ वर्षीय मनिषा चुँदालीको शव भेटिएको हो । बिहीवार दिउँसो ११ बजे धान स्याहार गर्ने खेतालालाई सुर्ती ल्याइदिन बजार गएको तर सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई … Read more

बाराको जीतपुरसिमरामा एक महिलाको शव फेला

बारा, कार्तिक १६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को घुसुकपुरमा एक महिलाको शव फेला परेको छ । वडा नम्बर ६ घुसुकपुरको एक खेतमा पहिचान नखुलेको एक महिलाको शव फेला परेको हो । शव फेला परेको स्थानमा जिल्ला प्रहरी कार्यालय बाराको टोली पुगेर अनुसन्धान गरिरहेको छ । तालिम प्राप्त नेपाल प्रहरीको कुकुर समेत … Read more

बाराको सिमरामा भयानक दुर्घटना, एकको मृत्यु दजर्नौ घाइते

बारा, कार्तिक १२ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालीका स्थित सिमराको मुख्य चोकमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।पर्साको बिरगञ्ज स्थित नगवा टोलबाट चितवनको जलविरे झरनामा वनभोज गर्न गएको ५० जनाको टोली राती ९ बजेर ३५ मिनेटमा सिमरा चौक आइपुगेको थियो । अगाडीबाट आएको मोटरसाइकललाई बचाउन खोज्दा बस अनियन्त्रित भई सडकको पुर्वपट्टी साइड लेनमा दुर्घटनामा परेको … Read more

नवरात्रको पाँचौ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

कात्तिक २- नवरात्रको पाँचौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन असोज २८ गते दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै … Read more

नवरात्रको तेस्रो दिन : माता चन्द्रघण्टाको पूजाआराधना गरी मनाइँदै

बारा, असोज ३०- नेपालीहरुको महान् पर्व बडा दशैंको तेस्रो दिन आज देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिन्छ। देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा कलाको प्रतीक हो । चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ । चन्द्रघण्टा देवीको कलाप्रभावले गर्दा जगत् … Read more

जीतपुरमा बृहत् कलसयात्रा सम्पन्न, ५ हजार भन्दा बढि भक्तहरु भए सहभागि

बारा, असोज २८ गते । आइतबारदेखी देशभर धुमधामका साथ दशैं एवं नवरात्र पुजा सुरु गरिएको छ । नवरात्र पुजाको पहिलो दिन कलसयात्रा निकालि दुर्गा माताको पुजा शुभारम्भ गरिएको हो । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा ५ हजार भन्दा बढि भक्तहरुको सहभागितामा कसलयात्रा निकालिएको थियो । जीतपुरको शन्तिटोल पुजा पण्डालबाट निकालिएको कलसयात्रा केराडोका गई … Read more

भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, १०० जना घाइते

डेस्क, असोज २५- भारतमा रेल दुर्घटना हुदा त ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएको छन् । बिहारबाट कामाख्या जादै गरेको रेल बुधबार राति दुर्घटना हुदा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएका हुन् । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल भारतिय समय अनुसार बुधबार राति ९ः५३ बजे … Read more

फर्कियो “ब्रहमदेव पासवान सर” को खुसि

बारा, असोज १७ गते । करिब एक महिना देखी जीतपुरसिमरा उपमहानगरपालिका शिक्षा शाखाको रमाना पत्र र आँखा भरि आँशु लिएर भौतारिदै हिनेका ब्रहमदेव पासवान सरको खुसि पुन: फर्किएको छ । नगरले उनलाई काजमा पुन: पुरानै स्कुलमा पठाए पछि उनको खुसि फर्किएको हो । करिब एक महिना पहिला जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो पालिका भरिका सामुदायीक विद्यालयहरुमा आवश्यक … Read more

आँखा भरि आँशु र हाँतमा रमाना पत्र लिएर भौतारिदै छन् जीतपुरसिमराका “ब्रहमादेव सर”

बारा, असोज १७ गते । जीतपुरसिमरा उपमहानगरपालिका शिक्षा शाखाको रमाना पत्र र आँखा भरि आँशु लिएर एक शिक्षक भौतारिदै छन् । शिक्षकको नाम हो ब्रहमादेव पासवान उँहाको न्यायको लागि केहि दिन यता देखी सामाजिक संजाल निकै तातेको छ । करिब एक महिना पहिला जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो पालिका भरिका सामुदायीक विद्यालयहरुमा आवश्यक विषयगत शिक्षकको मागको आधारमा … Read more