जीतपुरमा श्री गणेश चतुर्थी पूजाको भव्य तयारी , बुधबार शोभा यात्रा
रञ्जन यादब /बारा बाराको जीतपुरमा लाग्दै आएको १८औँ श्री गणेश चतुर्थी पूजा भोलि बुधबारदेखि सुरु हुने भएको छ । आयोजक श्री सिद्धिविनायक पूजा समितिले पत्रकार सम्मेलन गर्दै यसवर्षको कार्यक्रम भव्य रूपमा सम्पन्न गर्ने तयारी पूरा भएको जानकारी दिएको छ। पहिलो दिन बुधबार हात्ती, घोडा र बाजागाजा सहित शोभायात्रा निकालेर पूजाको सुरुवात गरिने समितिले जनाएको छ। … Read more