अमलेखगञ्जमा बाघको आक्रमण ः एक व्यक्तिको ज्यान गयो
रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ स्थित अमलेखगञ्जमा बाघको आक्रमणबाट एक स्थानीय बासिन्दाको मृत्यु भएको छ। बाघको आक्रमणमा परेर ज्यान गुमाउने व्यक्ति ५५ वर्षीय चन्द्रबहादुर ब्लोन रहेको पुष्टि भएको छ । ब्लोनको शव बुधबार बिहान दक्षिणकाली सामुदायिक वन क्षेत्रको जंगलमा क्षतविक्षत अवस्थामा फेला परेको हो। उनी मंगलबार दिउँसो बाख्रा चराउन जंगल गएका … Read more