hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisholiganbet

जीतपुरसिमरामा प्रदूषण नियन्त्रणको चर्चा मात्रै, सुधार शून्यमै

रञ्जन यादब /बारा बारा जिल्लामा हरेक नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) आएपछि जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका उद्योगहरूले गर्दै आएको प्रदूषण, खोलामा मिसाइने ढल र अतिक्रमण गरिएको जग्गाको अनुगमन गर्ने क्रम दोहोरिँदै आएको छ । तर, विगतका जस्तै यो पटक पनि नतिजा र सुधार शून्य नै रहने हो की भन्ने आशंका स्थानीयहरूमा बढ्दै गएको छ । हालसालै बारा … Read more

साना किसान कृषि सहकारी संस्थाको ११औं वार्षिक साधारण सभा सम्पन्न ,१२ प्रतिशत लाभांस र २ प्रतिशत संरक्षित फिर्ता कोषमा रकम विनियोजन गर्ने

रञ्जन यादब /बारा साना किसान कृषि सहकारी संस्था सिमराको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा ७३ वर्षीया एक ज्येष्ठ नागरिक माया पुडासैनीले साधारण सभाको उद्घाटन गर्नुभएको थियो। संस्था स्थापना हुँदा ४३ जना शेयर सदस्यबाट सुरु भएकोमा हाल संस्थामा १,४९३ जना शेयर सदस्य पुगेका छन्। संस्थाले गत आर्थिक बर्ष २०८१।०८२ मा ४२ लाख ५९ … Read more

बारा र पर्सा जिल्लाका उद्योगीब्यवसायीहरुलाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अन्तरक्रिया

रञ्जन यादब /बारा खाद्य स्वच्छता तथा गुणस्तरसँग सम्बन्धित सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिकास्थित नगर उद्योग वाणिज्य संघको सभा हल जीतपुरमा सम्पन्न भएको छ। उक्त कार्यक्रम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम, धनुषाको आयोजनामा बारा र पर्सा जिल्लाका उद्यमी तथा व्यवसायीहरूसँग आयोजना गरिएको हो। कार्यक्रममा अनलाइन सिफारिस लिने प्रक्रिया, निबेदन दिने तरिका, व्यवसाय नवीकरणका प्रक्रिया, … Read more

माओवादी केन्द्र बाराको जिल्ला समन्वय समितिको बैठक पिलुवामा सम्पन्न , विशेष महाधिवेशनको तयारी र मतदाता नामावली अद्यावधिकमा सहयोग गर्ने निर्णय

रञ्जन यादब /बारा नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको बैठक सोमबार जीतपुरसिमरा उपमहानगरपालिका–१६, पिलुवास्थित ओम शान्ति बाटिकाको सभाहलमा सम्पन्न भएको छ। बैठक जिल्ला इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठ (अनिल) को अध्यक्षतामा बसेको थियो।बैठकमा महाधिवेशन आयोजक समितिका सदस्यहरू गीता कडेल, सोनालाल साह, राजन पौडेल, भरत साह, केन्द्रीय सल्लाहकार समिति सदस्य उद्दव पोख्रेल, प्रदेश समिति सदस्यहरू हरि चौलागाईं, … Read more

जनकल्याण सहकारी जीतपुरको २०औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न, ८७ लाख मुनाफा र १५% लाभांश वितरणको घोषणा

रञ्जन यादब /बारा जनकल्याण बहुउदेश्यीय सहकारी संस्था जीतपुरले सहकारी प्राधिकरणको नियमानुसार अतिथि रहित रूपमा आफनो सहकारी संस्थाको २०औं वार्षिक साधारणसभा भव्य रूपमा जीतपुरमा सम्पन्न गरेको छ।कार्यक्रम सस्थाका अध्यक्ष गोपाल सिंह कडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सचिव कपिलदेव प्रसाद यादवले वार्षिक प्रगतिविवरण, कोषाध्यक्ष किरण प्रकाश गिरीले आर्थिक वर्ष २०८२÷०८३ को बजेट, लेखा सुपरिवेक्षण समितिका संयोजक … Read more

सिमरामा बारा इन्टरलक ईटा उद्योगको शाखा उद्घाटन

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ सिमरामा बारा इन्टरलक ईटा उद्योगको नयाँ शाखा कार्यालयको बुधबार उद्घाटन गरिएको छ। उद्योगको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाकी उप–प्रमुख भोला अधिकारीले कैचीले रिबन काटेर गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै उप–प्रमुख अधिकारीले युवाहरूले उद्यमशीलता आत्मसात गर्दै स्वदेशमै रोजगार सिर्जना गर्नु सकारात्मक कदम भएको बताए । “रोजगारको खोजीमा विदेश जानुभन्दा स्वदेशमै उद्योग सञ्चालन गरेर … Read more

उज्यालो, सुरक्षित र आधुनिक जीतपुरसिमरा निर्माणतर्फ उपमहानगरको “उज्यालो जीतपुरसिमरा अभियान” अघि बढ्दै

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका “उज्यालो, सुरक्षित र आधुनिक सहर” निर्माण गर्ने उद्देश्यका साथ “उज्यालो जीतपुरसिमरा अभियान” लाई निरन्तर अगाडि बढाइरहेको छ।उपमहानगरले यस अभियानअन्तर्गत विभिन्न वडाहरूका मुख्य बजार क्षेत्र, हाइवे, टेलिकम चोक, बजनी चोक, एयरपोर्ट क्षेत्र, घन्टीमाई चोक लगायतका प्रमुख स्थानहरूमा टावर लाइट स्थापना कार्य तीव्र गतिमा अगाडि बढाइरहेको जनाएको छ। रातको समयमा यातायात, पैदलयात्री … Read more

सामुदायिक बचत तथा ऋण सहकारीको स्थापना दिवसमा शुभकामना अदानप्रदान

रञ्जन यादब /बारा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १८ औं वार्षिक स्थापना दिवस तथा बिजया दशमी, शुभ दिपावली र छठ पर्वको शुभकामना अदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाका उपाध्यक्ष श्रवण कुमार गुप्ताको अध्यक्षता र राष्ट्रिय सहकारी बैंकका शाखा सिमराका प्रमुख चन्द्रमणि भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका व्यवस्थापक शम्भु रामले स्वागत मन्तव्य … Read more

बरैनिया वडा कार्यालयमा कर्मचारी र वडा अध्यक्षमाथि दुव्र्यवहार

रञ्जन यादब /बारा बिश्रामपुर गाउँपालिका–२ बरैनियास्थित वडा कार्यालयमा कर्मचारी र वडा अध्यक्षमाथि दुव्र्यवहार भएको छ ।वडा कार्यालयका अनुसार २०८२ असोज ७ गते बेलुकी घर फर्किँदै गरेका कार्यालयमा कार्यरत का.स. प्रमोद कुमार बैठामाथि कान्तिपुर टोलका गोपाल साहका छोरा अनिल साहले बरैनिया बजारमा रोक्दै साँचो खोस्ने, धाकधम्की दिने र गालीगलौज गर्ने कार्य गरेका थिए । सो क्रममा … Read more

जीतपुरसिमरामा घटस्थापनाको अवसरमा कलश यात्रा

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रका विभिन्न स्थानमा घटस्थापनाको अवसरमा विधिपूर्वक कलश यात्रा निकालिएको छ । दशैंको पहिलो दिन दुधौरा खोला किनारबाट शुद्ध जल ल्याई श्रद्धालु भक्तजनहरूले कलशमा भरेर पूजा स्थलमा स्थापना गरेका थिए ।जीतपुर, बकुलीया, रमौलिलोसन्डा लगायतका स्थानमा स्थापित दुर्गामाताको प्रतिमा स्थलमा भक्तजनहरूले कलशमा जल अर्पण गर्दै पूजाअर्चना गरेका छन् । धार्मिक परम्परा अनुसार … Read more