सप्तरंगी सहकारीको १४ औँ साधारण सभा सम्पन्न,१२ प्रतिशत लाभांस बितरण गर्ने
रञ्जन यादब /बारा बाराको रजघट्टामा अवस्थित सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुरले गर्नुभयो।सभामा सहकारीका अध्यक्ष शोभा केसीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत वर्षका उपलब्धि, चुनौती र आगामी योजना बारे जानकारी दिनुभयो। संस्थाले आर्थिक बर्ष २०८१।०८२ … Read more