सूर्य नेपाल प्रा.लि.को नाम दुरुपयोग गर्दै ठगी गर्ने समूह हेटौंडामा पक्राउ
रञ्जन यादब /बारा बहुराष्ट्रिय कम्पणी सूर्य नेपाल प्रा.लि.को नाम र प्रतिष्टालाई दुरुपयोग गर्दै व्यवसायीलाई ठगी गर्दै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। कम्पनीका कर्मचारी भएको झूटो दाबी गर्दै उनीहरूले महिनौँयता स्थानीय व्यवसायीलाई छलिरहेका थिए। यस बिषयमा ईलाका प्रहरी कार्यालय सिमरामा पनि केहि हार्डवेयर ब्यवसायीहरुले उजुरी दिएका थिए । उनीहरुले आफुहरुले गाडिमा पठाएको लाखौँ मुल्यको … Read more