hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetjojobetmeritking

सुन र हीरासहित वीरगञ्जबाट एक भारतीय नागरिक पक्राउ

पर्सा, वैशाख २५ गते । पर्सा जिल्लाको विरगञ्जबाट सुन, हीरालगायत विभिन्न पत्थरसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शङ्कराचार्य गेटस्थित सडकखण्डबाट भारतीय नागरिकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारत हौँडा जिल्ला डोमजुर ग्राम पञ्चायत बदमपुर टोल निवासी ४५ वर्षीय बुद्धदेव मैती रहेका छन् । … Read more

जन्मोत्सवमा वडा अध्यक्ष गुप्ताद्वारा स्कुलमा शैक्षिक सामाग्री वितरण

बारा, वैशाख २४ गते । जन्मोत्सवको अवसरमा वडा अध्यक्षले स्कुलमा शैक्षिक सामाग्री वितरण गरेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले आफ्नो जन्मोत्सवको दिन स्कुलमा शैक्षिक सामाग्री वितरण गरेका हुन । वडा अध्यक्ष गुप्ताले आज वैशाख २४ गते परेक‍ो जन्मदिनमा आफ्नै वडाको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक … Read more

लायन्स क्लब सिमरा युथद्वारा आयोजित कार्यक्रममा ८५ जनाले गरे रगत दान

बारा, वैशाख २३ गते । लायन्स क्लब अफ सिमरा युथद्वारा शनिबार आयोजित रक्तदान कार्यक्रममा ८५ जनाले रगत दान गरेका छन् । जीतपुरसिमरा २ स्थित गुप्ता मार्केटमा आयोजना गरिएको कार्यक्रममा ९ महिला र ७६ पुरुषले रगत दान गरेका हुन् । रक्तसञ्चार केन्द्रमा रगतको अभाव भइरहेका बेला लायन्स क्लबले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा रक्तसञ्चार केन्द्र … Read more

निर्मला हत्या प्रकरणः डीएनए परीक्षण गर्न थप ३ जनाको नमुना संकलन

काठमाडौँ, वैशाख २३– रवि लामिछानेले उप–प्रधान एवं गृहमन्त्री नियुक्त भएसँगै निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए । लामिछानेको निर्णय अनुसार हत्या अनुसन्धानलाई प्रभावकारी बनाउन २०७९ पुस १५ मा डीआईजी दुर्गा सिंहको नेतृत्वमा नयाँ समिति बन्यो । समितिले डीएनए परीक्षण गर्न ५ जना शंकितको नमुना संकलन गरेर विधि विज्ञान प्रयोगशालामा पठाएको थियो … Read more

७६ ग्राम ब्राउन सुगरसहित २ महिला झापाबाट पक्राउ

झापा, वैशाख २२- प्रहरीले लागूऔषध ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित २ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ घर भई हाल झापाको मेचीनगर बस्‍ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ रहेकी छिन् । उनीहरुको साथबाट प्रहरीले ७६ ग्राम ३४० मिलि ग्राम ब्राउन सुगर, नेपाली … Read more

चितवनका व्यवसायी शंकर कँडेल मृत्यु प्रकरण: एक आरोपी बाराको सिमराबाट पक्राउ

बारा, वैशाख २२ गते । चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बझाङ छबिसपाथिभेरा–१ घर भई हाल भरतपुर–८ बस्ने बर्ष ३६ को जिवन बहादुर रावललाई बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ सिमराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिहिवार राति समराबाट पक्राउ … Read more

काठमाडौंबाट बारा आउदै गरेको मोटरसाइकल भिमफेदीमा दुर्घटना, बाराका २ जनाको मृत्यु

बारा, वैशाख २१ गते । काठमाडौंबाट आउदैगरेको मोटरसाइकल मकवानपुरको भिमफेदीमा बुधवार साँझ दुर्घटना हुँदा बारा प्रसौनीका दुई जनाको मृत्यु भएकोछ । काठमाण्डौबाट बारा आउँदै गरेको बाग्मती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल भिमफेदी गाँउपालिका ६जुरिखेतस्थित सडकबाट करिब दुई सय फिट तल खसेर दुर्घटना भएको हो । मृत्यु हुनेमा प्रसौनी गाँउपालिका ५ का २५ वर्षीय लालबाबु … Read more

बीरगन्जबाट नक्कली नेपाली नोटसहित दुईजना पक्राउ

पर्सा, २१ वैशाख । नक्कली नेपाली नोटसहित पर्साबाट दुई जना पक्राउ परेका छन् । जिल्लाको बीरगन्ज महानगरपालिका-१६ बाट नक्कली नेपाली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । १ हजार दरको ४ सय ५० थान र ५ सय दरको ७२ थान गरी जम्मा ४ लाख ८६ हजार नक्कली रुपैयाँसहित बुधबार दिउँसो सर्लाही गोडैता नगरपालिका-१२ मधुवनी … Read more

वीरगञ्जमा दोस्रो पटक रात्रि बजार लगाइँदै

वीरगञ्ज, वैशाख १८- वीरगञ्ज महानगरपालिकाले दोस्रो पटक रात्रि बजार सञ्चालन गर्ने तयारी गरेको छ । अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले नयाँ वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई निरन्तरता दिन दोस्रो पटक वैशाख २९ र ३० गते रात्रि बजार लगाउन लागिएको महानगरपालिकाले जनाएको छ । हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार लगाउने गरी तयारी गरिएको र … Read more

बाराबाट लागू औषध खैरो हिरोइन सहित १ जना पक्राउ

एस.एस. पटेल, बारा । बारामा लागू औषध खैरो हिरोइन सहित १ जना पक्राउ परेको छ । बिहिबार बिहान १० बजे जिल्लाको जीतपुरसिमरा–२१ अमलेखगंजबाट लागू औषध खैरो हिरोइन सहित १ जनालाई बारा प्रहरीले पक्राउ गरेको हो । अमलेखगंज स्थित त्रिभुवन राजमार्गमा इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट हेटौडातर्फ जादैगरेको ना.१.ज.२०८६ न. को टाटा सुमो … Read more