जनकपुरमा १२४ किलो गाँजासहित एकजना पक्राउ
जनकपुरधाम, चैत्र २५ गते । जनकपुरधामबाट १२४ किलो गाँजासहित एकजनालाई पक्राउ परेका छन् । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले गाँजासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो । जनकपुरधामबाट खटेको प्रहरी टोलीले जनकपुरधाम–ढल्केवर सडकखण्ड अन्तर्गत लक्ष्मिनीयाँ चोकबाट गाँजासहित एकजनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले बताएको छ । पक्राउ पर्नेमा ना ७ ख ४२५१ नम्बरको ट्रकका चालक … Read more