बारामा १३ वर्षीय बालिकाको बलात्कार गरेर फरार रहेका युवक पक्राउ
बारा, जेष्ठ ७ गते । बारामा १३ वर्षिया एक बालिकालाई बलात्कार गरि ७ महिना देखी फरार रहेका एक युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको आदर्श कोतवाल गाँउपालिका ३ घटनियाका २५ वर्षिय बिशोरी बैठा रहेका छन् । बारा प्रहरीका अनुसार गत कार्तिक १६ गते राति साढे ९ बजेको समयमा बैठा र उनका … Read more