बाक्लो हुस्सुका कारण सिमरा विमानस्थलको उडान ठप्प
रञ्जन यादब /बारा तराई क्षेत्रमा लागेको अत्यधिक बाक्लो हुस्सुका कारण बारास्थित सिमरा विमानस्थल शुक्रबार बिहानैदेखि ठप्प भएको छ । बिहानैदेखि मौसममा सुधार नआउँदा र ’भिजिबिलिटी’ अत्यन्तै कम हुँदा विमानस्थलबाट हुने उडान र अवतरण दुवै कार्य पूर्ण रूपमा प्रभावित भएको हो ।विमानस्थल सञ्चालन हुन नसक्दा सिमरा–काठमाडौं रुटका सबै उडानहरू रोकिएका छन् । काठमाडौंबाट सबैभन्दा छोटो दूरीको … Read more