रामचन्द्र पौडेलको नेतृत्वमा हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराको नयाँ कार्यसमिती चयन
हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराको १८औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। सहकारीकै जेष्ठ सदस्य ९३ वर्षीय देबिभक्त लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा यस वर्ष विशेष रूपमा संस्थाका सदस्यहरू मात्र सहभागी भएका थिए। कार्यक्रम संस्थाका अध्यक्ष यज्ञबहादुर आलेको अध्यक्षता तथा सचिव इदृस मियाको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम … Read more