hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisjojobetcasinolevant

सप्तरंगी साकोसको सधिवेशन सहितको १२औं साधारणसभा सम्पन्न, अध्यक्षमा शोभा केसि चयन

बारा, असोज २७ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रहेको सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अधिवेशन सहितको १२औं वर्षिक साधारणसभा सम्पन्न भएको छ । अधिवेशनबाट शोभा केसि सर्वसम्मतरूपमा अध्यक्षमा चयन हुनु भएको छ । संस्थाको अध्यक्ष राजु प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको १२औं साधारणसभाको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख … Read more

रहेनन् जीतपुरसिमराका पुर्व मेयर कृष्ण पौडेल

बारा, असाोज २५ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका पुर्व मेयर कृष्ण प्रसाद पौडेलको निधन भएको छ । उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित आन्तरिक राजस्व कार्यालयको अगाडि रहेको उनको आफ्नै घरमा उनि मृत फेला परेको प्रहरीले जनाएको छ । बुधबार बिहान सम्म परिवार संग सम्पर्कमा आएका … Read more

नेपालबाट भारत लैजान लागिएका पाँच जना बालिकाहरुको उद्दार

बारा, असोज २५ गते । नेपालबाट भारत लैजान लागिएको पाँच जना बालिकाहरुको उद्धार गरिएको छ । बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर १ बाट सोमबार साँझबाट हराएका ५ बालिकाको बारा प्रहरीले उद्दार गरी परिवारको जिम्मा लगाएको हो । भारतको मोतिहारी जिल्ला, पुर्वी चम्पारण ढाका थाना बिक्रमपुर गाँउ बस्ने सत्य ब्रत पालको छोरा १८ वर्षिय कबि … Read more

अदालतबाटै पिडित छन् सेवाग्राही, सर्वोच्चको फैसलालाई चलन चलाउने ठाँउमा दिइयो साधारण तारिख

बारा, असोज २५ गते । जिल्ला अदालत बाराको कर्मचारीहरुको मिलोमतोमा सर्वोच्चले फैसला गरिसकेको मुदाको विपक्षीलाई एक महिनाको साधारण तारिख दिइएको पाइएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा सार्वजनिक सडक मिचेर घर बनाएको मुदामा सर्वोच्चले फैसाला सुनाए पनि जिल्लाले त्यसलाई चलन चलाउनु पर्ने ठाँउमा साधारण तारिख दिइएको पाइएको हो । निवेदकले यस विषयमा … Read more

लिखत प्रमाणितको शुल्क २०० मात्र लिन जीतपुरसिमरालाई उच्च अदालतले दियो अन्तरिम आदेश

बारा, असोज २४ गते । लिखत प्रमाणितको शुल्क मात्र रु. २ सय लिन जीतपुरसिमरा उपमहानगरपालिकालाई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले अन्तरिम आदेश दिएको छ । यस अघि जीतपुरसिमरा उपमहानगरपालिकाको वडाहरुले लिखत प्रमाणितको शुल्क ५ सय लिदै आएको थियो । मुलुकी देवानी संहिता २०७४ को दफा ३६ को उपदफा (४) मा घरसारमा तयार भएको लिखतहरु … Read more

करदातालाई कर सम्बन्धि शिक्षा दिनमा सकृय बन्दै आन्तरिक राजस्व कार्यालय सिमरा

बारा, असोज २३ गते । आन्तरिक राजस्व कार्यालय सिमराले करदाताहरुलाई कर सम्बन्धि शिक्षा दिने कार्यक्रमलाई सकृयताका साथ अघि बढाइरहेको छ । राजस्व कार्यालयले आफ्नो क्षेत्र भित्र पर्ने विभिन्न ठाँउहरुमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रमलाई सकृयताका साथ अघि बढाएको हो । विभिन्न स्थानिय संघ संस्था संग सहजिकरण गरेर आन्तरिक राजस्व कार्यालय सिमराले करदाता शिक्षा तथा अन्तरक्रिया … Read more

स्थानियद्धारा जीतपुरसिमरा ६ को वडा कार्यालय घेराउ, भुमिहिन र अव्यवस्थितको सिफारीस नदिएको आरोप

बारा, असोज २२ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ का स्थानियहरुले वडा कार्यालय घेराउ गरेका छन् । वर्षौ देखी एलानी जग्गामा बसोबास गर्दै आएका भुमिहिन अव्यवस्थित स्थानियहरुले जीतपुरसिमरा ६ को वडा कार्यालय घेराउ गरेका हुन् । नेपाल सरकारले भुमिहिन र अव्यवस्थित स्थानियहरुको लागि ३५ दिने सुचना जारी गरे पनि वडा कार्यालयले कुनै सुचना … Read more

जीतपुरसिमराका करदातालाई राजश्व सम्बन्धि शिक्षण

बारा, असोज २२ गते । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले उद्योगी तथा व्यापारीहरुलाई राजश्व सम्बन्धि शिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघले आफ्नो मुख्य कार्यालय जीतपुरको आफ्नै सभाहलमा उद्योगी तथा व्यवसायीहरुलाई कर शिक्षा सम्वन्धी तालिम सम्पन्न गरेको हो । कार्यक्रममा व्यवसायी तथा उद्योगीहरुलाई कर तथा राजश्व सम्वन्धी जानकारी र आन्तरिक राजश्व कार्यालयमा बुझाउनुपर्ने … Read more

बारा–पर्साका कुनै स्थानिय तहले तिरेनन् विद्युत महशुल, विरगञ्ज महानगरको १७ करोड, कलैयाको ६ करोड र जीतपुरसिमराले १ करोड तिर्न बाकि

बारा, असोज २१ गते । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीका लागि विद्युत् प्रयोग गरेर महशुल नबुझाउने स्थानीय सरकारलाई ४५ दिनको समय दिएको छ । प्राधिकरणले सूचना प्रकाशन गर्दै सडकका लागि विद्युत् प्रयोग गरेर महशुल नबुझाउने ३३२ स्थानीय सरकारलाई ४५ दिनभित्र महशुल बुझाउन समय दिएको हो । जस्मा ६ महानगरपालिकासहित देशभरका ३३२ स्थानीय तह रहेका छन् … Read more

घटस्थापना देखी दशमी सम्म छातापिपराको गढिमाईमा मेला लाग्ने, ९ सदस्ययी मेला समिति गठन

बारा , असोज २० गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरा स्थित रहेको गढिमाई मन्दिरमा हरेक वर्ष लाग्ने गढिमाई मेला यस वर्ष पनि धुमधामका साथ लाग्ने भएको छ । हरेक वर्ष लाग्ने मेलालाई निरन्तर्ता दिदै यस वर्ष पनि धुमधामका साथ मेला लाग्ने आयोजक समितिले जनाएको हो । असोज २८ देखी सुरु हुने नेपालीहरुको … Read more