hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisjojobetcasinolevant

बाराको कोल्हबीमा नहरमा डुबेर एक जनाको मृत्यु

बारा, कार्तिक ६ गते । बारामा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ खैराका दिपक खनालका २२ वर्षिय छोरा दिपेश खनालको नहरमा डुबेर मृत्यु भएको हो । आईतबार (हिजो) मात्र काठमान्डौबाट दशै मान्न घर आएका उनि साथीहरु संग नहरमा नुहाउन गएका थिए । नहरमा नुहाउने क्रममा उनको डुबेर … Read more

वीरगञ्जमा श्रीमानद्धारा छुरा प्रहार गरि श्रीमतिको हत्या

पर्सा, कार्तिक ६ गते । पर्सा जिल्लाको विरगञ्जमा श्रीमानको छुरा प्रहारबाट श्रीमतिको हत्या भएको छ । जिल्लाको वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १४ बहुअरी निवासी महिमा खातनुको छुरा प्रहार गरिे हत्या भएको हो । शनिबार राति श्रीमानको छुरा प्रहारबाट गम्भिर घाइते भएकी महिमाको आईतबार मृत्यु भएको हो । श्रीमानको छुरा प्रहारबाट गम्भिर घाइते भएकी महिमाको वीरगञ्ज … Read more

जीतपुरमा सडक दुर्घटना न्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

बारा, कार्तिक १ गते । सडक दुर्घटना न्युनिकरणका लागि बाराको जीतपुरमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सडक सुरक्षा जिवन रक्षा भन्ने मुल नाराका साथ ब्रहमाकुमारी यातायात प्रभाग नेपालले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा उक्त सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको हो । ब्रहमाकुमारी यातायात प्रभाग नेपाल एंव युवा प्रभाग नेपालको आयोजना र ब्रहमाकुमारी राजयोग … Read more

निजगढ सवारी दुर्घटा अपडेटः गम्भिर घाइते एक जनाको मृत्यु

बारा, असोज ३० गते । बारा जिल्लाको निजगढमा सवारी दुर्घटनामा गम्भिर घाइते भएका दुइ जना मध्ये एक जनाको मृत्यु भएको छ । ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल सवार दुई जना गम्भिर घइते भएका थिए । पुर्वबाट पश्चिम तर्फ जादै गरेको सु प्र ०१-००१ ख २७३७ नम्बरको ट्रकले विपरित दिसाबाट आइरहेको प्रदेश २-०३-००४ प ५१८८नम्बरको मोटरसाईकललाई … Read more

बाराको निजगढमा सवारी दुर्घटना: दुई जना गम्भिर घाइते

बारा, असोज २९ गते । बारा जिल्लाको निजगढमा सवारी दुर्घटना हुदा दुई जना गम्भिर घाइते भएका छन्  । ट्रकले मोटरसाईकललाई ठक्कर दिदामोटरसाइकल सवार दुई जना गम्भिर घइते भएका हुन् । पुर्वबाट पश्चिम तर्फ जादै गरेको सु प्र ०१–००१ ख २७३७ नम्बरको ट्रकले विपरित दिसाबाट आइरहेको प्रदेश २–०३–००४ प ५१८८नम्बरको मोटरसाईकललाई निजगढ–७ देउराली पथ नजीकै ठक्कर … Read more

बाराको सिमरास्थित सेजको ४ सय बिगाहामा औद्योगिक क्षेत्र बनाउने तयारी

असोज २९ गते । बाराको सिमरामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) को जग्गामा नयाँ औद्योगिक क्षेत्र बनाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो । सिमरा सेजअन्तर्गतको डी र ई ब्लकमा पर्ने ४०० बिगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाइने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्यमीहरूसँगको एक अन्तरक्रियामा बताएका हुन् । … Read more

डुमरबानामा एक करोडको लागतमा खुल्यो होटल हात्तिसार एण्ड लज

बारा, असोज २८ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरबानामा होटल हातिसार एण्ड लज संचालनमा आएको छ । करिब १ करोडको लगानिमा उक्त सुबिधा सम्पन्न होटेल संचालनमा आएको हो । बडादशैंको घटस्थापनाको शुभदिनबाट संचालनमा आएको उक्त होटलको पर्यटन तथा हवाई यातायात समिति FNCCI मधेस प्रदेश सभापति एंव जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष … Read more

जितपुरका कराँते खेलाडीद्धारा जीतपुरको विभिन्न मन्दिरको सरसफाइ

बारा, असोज २७ गते । हिन्दुहरुको महान् पर्व बडा दशैंको आगमनको उपलक्ष्यमा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरका मठ मन्दिरहरुको सरसफाइ गरिएको छ। नेपाल सितोरियो करांते शाखा डोजो जितपुरको आयोजनामा खेलाडीहरुले मन्दिर प्राङ्गणको सरसफाइ गरेका हुन् । खेलाडीहरुले स्थानिय गढिमाई मन्दिर ,बङ्गाली बाबा मठ,शिव मन्दिर ,दुर्गा मन्दिर र दुर्गा माताको पण्डाल लगाायतका मन्दिर र आसपासको … Read more

लायन्स क्लब अफ जीतपुर युथद्धारा धार्मिक स्थलहरुमा सरसफाई कार्यक्रम सम्पन्न

बारा, असोज २७ गते । विजया दशमी एवं असोज २८ गतेबाट सुरु हुने हिन्दुहरुको नवरात्री पुजाको उपलक्ष्यमा लायन्स क्लब अफ जीतपुर युथले जीतपुरको बिभिन्न धार्मिक स्थलहरुमा सरसफाई गरेको छ । क्लबले छातापिपरा स्थित रहेको गढिमाई मन्दिर, जीतपुर केराढोका स्थित रहेको बंगालिबाबाको मठ र जीतपुर दुर्गा पुजा पण्डालमा बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरि सरसफाई गरेको हो … Read more

जीतपुरमा हुने श्री दुर्गा पुजाको तयारी पूरा, भोली ७ बजे बृहत् कलसयात्रा निकालने

बारा, असोज २७ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नमवर ७ जीतपुरमा भोलि देखि शुरू हुने श्री दुर्गा पुजाको सम्पुर्ण तयारी पूरा भएको छ । भोली बिहान ७ बजे कसलयात्रा निकालि पुजा सुरु गरिने छ । भोलिबाट हिन्दुहरूको महानपर्व बडा दशैँ धुमदामका साथ शुरूहुने छ । तराई भेग सहित देशको अधिकांस ठाँउमा भोलि देखि ९ … Read more