कलैयाबाट भारतीय सुटर पक्राउ
बारा, माघ ९ गते । बारा प्रहरीले एक भारतीय सुटरलाई पक्राउ गरेको छ । जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ६ लक्ष्मिनियामा भएको भारतीय युवक हत्यामा संलग्न सुटरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी दर्पा थाना ग्राम पन्चायत तीनकोनी १ सुक्लहियाका २२ वर्षीय रुपेशकुमार महतो रहेका छन् । महतोलाई गत असोज ९ … Read more