hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

संरक्षण र पर्यटनतर्फ ः राधाकृष्ण मध्यवर्ती सामुदायिक वनको १८औँ साधारण सभा

रञ्जन यादब /बारा वन संरक्षणलाई आधार मानेर पर्यटन र रोजगारी सिर्जनातर्फ उन्मुख हुने स्पष्ट रणनीतिसहित राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित नरबस्तीमा सम्पन्न सभाले आगामी दिनमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, पर्यापर्यटन विकास र स्थानीय आयआर्जनलाई मुख्य प्राथमिकतामा राख्ने निर्णय गरेको छ। सभाको उद्घाटन गर्दै नगरप्रमुख राजन … Read more

नेरामाबि, सिमराको ६८औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाईयो

रञ्जन यादब /बारा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सिमराको ६८औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। बिहीबार उद्घाटन भएको वार्षिकोत्सव शुक्रबार औपचारिक समारोह, विज्ञान प्रदर्शनी, फुड फेस्टिभल तथा पूर्व विद्यार्थी भेलासहित समापन गरिएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार अधिकारीको अध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख पौडेलले नेरा … Read more

राजमार्गमा अवैध कर तथा असुली रोक्न माग गर्दै बाराका जेनजी अगुवाद्वारा सिडिओलाई ज्ञापन

रञ्जन यादब /बारा राजमार्ग तथा सडक खण्डमा विभिन्न नाममा भइरहेका अवैध कर, शुल्क, चन्दा र असुली तत्काल रोक्न माग गर्दै बाराका जेनजी अगुवाहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।जेनजी अगुवाहरूले जिल्ला प्रशासन कार्यालय बारामा बुझाएको ज्ञापनपत्रमा जिल्लाको राजमार्ग तथा विभिन्न सडक खण्डमा स्थानीय समूह, व्यक्ति तथा गिरोहहरूले कर, शुल्क, चन्दा, दान र राजस्वको नाममा दैनिक … Read more

सिमराका होटल व्यवसायीको मानमर्दन गरेको भन्दै संघद्वारा वाग्लेको अभिव्यक्तिको घोर भत्र्सना

रञ्जन यादब /बारा होटल तथा पर्यटन व्यवसायी संघ, बाराले इच्छा होटलका सञ्चालक इच्छा बहादुर वाग्लेद्वारा हालै विभिन्न सञ्चारमाध्यममा दिइएको अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसको कडा शब्दमा भत्र्सना गरेको छ। संघका अध्यक्ष शमभु खड्गीले एक प्रेस विज्ञप्ति जारी गर्दै वाग्लेले सिमराको ऐतिहासिक गरिमा र यहाँका स्थानीय व्यवसायीहरूको मानमर्दन हुने गरी भ्रामक प्रचार गरेको आरोप … Read more

श्री नेरामाबि सिमराको ६८ औँ बर्ष प्रबेशको अवसरमा भब्य बार्षिकोत्सव

रञ्जन यादब /बारा सिमरास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ६८ औँ वर्षमा प्रवेश गर्दै पहिलो पटक भब्य वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ। बिहीबार औपचारिक समारोहका बीच सुरु भएको वार्षिकोत्सवले विद्यालयको शैक्षिक यात्रा, उपलब्धि र भावी योजनालाई सार्वजनिक रूपमा प्रस्तुत गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा सूर्य नेपाल … Read more

जीतपुरसिमराको दुर्गा मन्दिरका लागि वाग्लेको ऐतिहासिक योगदान, १ कठा ४ धुर जग्गा दान

रञ्जन यादब /बारा बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–३ ईच्छा कोलोनीमा अवस्थित दुर्गा पूजा सेवा समितिलाई धार्मिक तथा सामाजिक गतिविधि विस्तारका लागि १ कठा ४ धुर जग्गा दिने उद्घोष गरेका छन् ।जसअन्तर्गत १२ धुर जग्गाको लालपुर्जा मन्दिरको नाममा नै पास गरी कर्यक्रमका बिच हस्तान्तरण गरेका छन् भने १२ धुर जग्गा आफनो पत्नीको नाममा रहेका कारण सिमरा आएको … Read more

राष्ट्रिय साङ्केतिक भाषा दोभाषे संघ–नेपालको १५औँ साधारणसभा तथा ८औँ अधिवेशन सम्पन्न, सन्तोषी घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति

रञ्जन यादब /बारा राष्ट्रिय साङ्केतिक भाषा दोभाषे संघ–नेपालको १५औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशन बारा जिल्लाको कलैयामा सोमबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले संघको आगामी कार्यकालका लागि सन्तोषी घिमिरेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । नव–निर्वाचित कार्यसमितिको उपाध्यक्षमा नुवाकोटका दिनेश श्रेष्ठ चयन हुनुभएको छ भने महासचिवमा काठमाडौंका प्रकाश महर्जन … Read more

सितलहरमा साथ, न्यानोपनमा विश्वास ः गढीमाई साझेदारी वनद्वारा निःशुल्क दाउरा वितरण अभियान

रञ्जन यादब /बारा बढ्दो चिसो र कठ्याङ्ग्रिँदो सितलहरका कारण सर्वसाधारण नागरिकको दैनिकी प्रभावित भइरहेका बेला “सितलहरमा साथ, न्यानोपनमा विश्वास” भन्ने मूल नाराका साथ गढीमाई साझेदारी वन उपभोक्ता समूह, पथलैया ले निःशुल्क दाउरा वितरण तथा आगो ताप्ने कार्यक्रम सञ्चालन गरिरहेको छ । डिभिजन वन कार्यालय, बाराको समन्वयमा सञ्चालन भइरहेको उक्त अभियान अन्तर्गत बाराका जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर … Read more

हातेमालो बचत तथा ऋण सहकारीद्वारा सार्वजनिक भ्रमबारे स्पष्टिकरण

रञ्जन यादब /बारा बाराको सिमरामा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक सञ्जालमा फैलाइएका भ्रामक तथा अपूर्ण सूचनाप्रति आपत्ति जनाउँदै यथार्थ विवरण सार्वजनिक गरेको छ । ंसंस्थाले सञ्चालन गर्दै आएको जीवनवृत्ति बचत योजना सम्बन्धमा बचतकर्तामाथि अन्याय गरिएको भन्ने आरोप सामाजिक सञ्जालमा उठेपछि त्यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। संस्थाका अनुसार योजना सञ्चालनका क्रममा … Read more

कलैयामा बहिरा अधिकारको पक्षमा राष्ट्रिय भेला, ४२ जिल्लाबाट सहभागिता

रञ्जन यादब /बारा बाराको कलैयामा बहिरा समुदायका अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित राष्ट्रिय स्तरको भेला तथा २९औँ वार्षिक साधारणसभा सुरु भएको छ। “सांकेतिक भाषाको अधिकार बिना मानव अधिकार सम्भव छैन” भन्ने मूल नाराका साथ राष्ट्रिय बहिरा महासंघ नेपालद्वारा आयोजित उक्त कार्यक्रममा देशभरका ४२ जिल्लाबाट बहिरा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कलैयास्थित करण राज प्यालेसमा आयोजना … Read more