hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisholiganbet

प्रेस सेन्टर नेपाल बाराको पाँचौ अधिवेशन तथा साधारण सभा सम्पन्न ,अध्यक्षमा पुन ः यादब

  प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाराको पाँचौ अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । सोमबार सिमरा स्थित होटेल पराडाईजको सभाहलमा भएको अधिवेशनले पुनः रन्जन यादवको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतले चयन गरेको छ । अधिवेशनले सेन्टर बारा शाखाको उपाध्यक्षमा प्रदीप गौतम ,महिला उपाध्यक्षमा प्रीयंका सराफ ,सचिवमा अखिलेश कुमार यादव, सहसचिवमा … Read more

श्री ने.रा.मा.बि.सिमरामा व्यवस्थापन समिती गठन ,अध्यक्षमा अधिकारी

रञ्जन यादब /बारा बाराको सिमरामा रहेको श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा व्यवस्थापन समिती गठन भएको छ ।सम्पन्न अभिभावक भेलाले अभिभावकहरुमध्येबाट ४ जना सदस्य सर्वसम्मत रुपमा चयन गरेको हो ।व्यवस्थापन समितिको सदस्यमा बिकाश पाण्डे ,सोमलाल बोम्जन, बिनोद कुमार मण्डल र फुलमाया तामाङ चयन भएका छन् । अब चन्दादाताबाट एक जना र शिक्षाप्रेमी तथा समाजसेवीबाट एक … Read more

हातेमालो साकोसले संरक्षित पूँजी फिर्ता कोषको रकम वितरण सुरु

रञ्जन यादब /बारा हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराले संरक्षित पूँजी फिर्ता कोष अन्तर्गत रकम वितरणको सुरुवात गरेको छ । संस्थाले कार्यालयमा आज एक विशेष कार्यक्रम आयोजना गर्दै सो रकम वितरण गरेको हो ।संरक्षित पूँजी फिर्ता कोषबाट वितरण गरिने रकम गत आर्थिक वर्षको नाफाबाट साधारण सभाको निर्णयअनुसार निर्धारण गरिएको संस्थाका ब्यवस्थापक महेश ढुङ्गेलले जानकारी … Read more

कोल्हबीको सखुवाहामा अवैध काठसहित दुई जना पक्राउ , बन कार्यालय बाराको निरन्तर अपरेशन अभियान

रञ्जन यादब /बारा बाराको कोल्हवी नगरपालिका वडा नं. ५ स्थित सखुवाहा गरिएको अपरेशनमा अवैध काठदाउरा र साईकल सहित दुई जना व्यक्तिलाई पक्राउ गरिएको छ । अपरेशनका क्रममा साल जातको १ थान गोलिया, काँचो साल जातका दाउरा बोकेको १ ट्र्याक्टर र ९ वटा साइकल बरामद गरिएको कोल्हबी सब डिभिजन बन कार्यालयका अधिकृत कृष्ण पटेलले जानकारी दिए … Read more

गणित विषय अध्यापन गर्ने शिक्षकका लागि क्षमता विकास तालिमको समापन

रञ्जन यादब /बारा गणित बिषयमा बिद्यार्थीहरु बढी अनुतिर्ण भएपछि जीतपुरसिमरा उपमहानगरपालिकाले दिईरहेको गणित पढाउँने शिक्षकहरुलाई तालिमको समापन भएको छ छ ।सामुदायिक विद्यालयमा गणित विषय अध्यापन गर्ने ८३ जना शिक्षकका लागि क्षमता विकास तालिम दिएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा आयोजित तालिमको मङ्गलबार एक कार्यक्रमकाबीच … Read more

रंगपुरमा अवैध काठसहित एकजना पक्राउ, दुईजना फरार

रञ्जन यादब / पर्सा जिल्लाको रंगपुरबाट बिश्रामपुरतर्फ जाँदै गरेको मार्गमा बन गस्ती टोलीले अवैध काठको गोलिया सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । रंगपुर सब डिभिजन बन कार्यालयबाट जमदार अर्जुन चौधरीको नेतृत्वमा गएको गस्ती टोलीले ७.१८ क्युफिट काठ र दुईवटा साइकल फेला पारेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । … Read more

स्तर तह वृद्धिको माग गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाको कर्मचारीहरु धर्नामा

रञ्जन यादब स्तर तह वृद्धिको माग गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाको कर्मचारीहरु धर्नामा बसेका छन् ।मधेश प्रदेश सरकारले भदौ ०७ गते जारी गरेको स्थानिय सेवा(गठन तथा संचालन ) ऐन २०८१ को दफा २९ को उपदफा ४ बमोजिम जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगर भित्र कार्यरत रहेका कर्मचारीहरुको स्तर÷तह वृद्धिको सुचना निकालेको र सो बमोजिम आवस्यक कागजात पेश गर्दा पनि पालिकाले … Read more

प्रहरी नायब उपरीक्षक वाईबालाई स्वागत तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा ईलाका प्रहरी कार्यालय सिमराको प्रमुखका रूपमा आउँनुभएका प्रहरी नायब उपरीक्षक सुवद्रा लामा वाईबालाई जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको कार्यालयमा विशेष स्वागत तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ । नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले प्रहरी नायब उपरिक्षक वाईबालाई कार्यालयमा स्वागत गरी सम्मान गरिएको थियो ।उक्त कार्यक्रममा नगरका औद्योगिक, व्यापारिक र … Read more

बिद्यालय पढाईबाट बञ्चित बालबालिकाहरुलाई बिद्यालय पठाउँने अभियान

रञ्जन यादब /बारा बिद्यालय पढाईबाट बञ्चित बालबालिकाहरुलाई बिद्यालय पठाउँने अभियान जीतपुरसिमरा उपमहानगरपालिकाले सुरु गरेको छ ।उपमहानगरपालिकाको विभिन्न वडा र टोलमा विद्यालय जान नपाएका स–साना विद्यार्थीहरूलाई पठनपाठनको मौलिक हकबाट वञ्चित हुने अवस्थालाई अन्त्य गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले सक्रिय कदम चालेको हो । नगर प्रमुख राजन पौडेलको बिशेष निर्देशनमा उपमहानगरपालिकाको नगर प्रहरी टोलीले ती विद्यार्थीहरूको घरघरमा पुगेर उनीहरूका … Read more

बारा जिल्ला मुद्रण उद्योग संघको प्रथम जिल्ला भेला सम्पन्न

रञ्जन यादब /बारा बारा जिल्ला मुद्रण उद्योग संघको प्रथम जिल्ला भेला शनिबार कलैयामा सम्पन्न भएको छ । होटल करणराज प्यालेसमा सम्पन्न भेलाले गढीमाई प्रेस कलैयाका संचालक मुकेश गुप्ताको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा साहारा प्रेस कोल्हवीका संचालक धर्मेन्द्र साह, सचिवमा सिम्बारा प्रेस सिमराका संचालक नवराज न्यौपाने, कोषाध्यक्षमा राजदेवी प्रेसका … Read more