जीतपुरसिमराका दलहरुको संयुक्त विज्ञप्ति ः “संकट समाधानको बाटो संविधान सम्मत उपायबाट”
रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेका विभिन्न राजनीतिक दलहरुले मुलुकमा विकसित पछिल्लो राजनीतिक संकटबारे संयुक्त विज्ञप्ति जारी गरेका छन्।भदौ २६ गते सार्वजनिक गरिएको विज्ञप्तिमा देश अहिले गम्भीर संकट र अस्थिरतामा फसिरहेको जनाउँदै दलहरुले संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास खोज्नुपर्नेमा जोड दिएका छन्।दलहरुले भदौ २३ र २४ गते जेन जि युवाहरुले गरेको प्रदर्शनमा ज्यान … Read more