जितपुरसिमरामा ठूलो परिमाणमा लागू–औषधसहित एक महिला पक्राउ
रञ्जन यादब /बारा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१८ लामिडाँडामा प्रहरीले बिशेष सुचनाको आधारमा छापा मार्दा ठूलो परिमाणमा लागू–औषधसहित एक महिलालाई पक्राउ गरेको छ। मंगलबार साँझ इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक दलबहादुर श्रेष्ठको कमाण्डमा खटिएको टोली र सशस्त्र प्रहरी बल नं. १२ गण उत्तर झिटकैयाबाट सशस्त्र प्रहरी नायब निरीक्षक तिलकबहादुर गुर्मछानको नेतृत्वमा गएको संयुक्त टोलीले लामिडाँडास्थित … Read more