hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisholiganbet

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा

काठमाडौँ, माघ १३-  राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदको निर्वाचनको मिति तय भएको जानकारी दिनुभयो । तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि उपाध्यक्ष चयन हुन सकेको थिएन । राष्ट्रियसभा नियमावलीअनुसार निर्वाचनको कार्यतालिका प्रकाशित गर्न राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद् सचिवालयका महासचिव … Read more

ओलीको घेराबन्दीमा परियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,माघ १३– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घेराबन्दीमा परेको गुनासो गरेका छन्। एमालेकै समर्थनमा प्रधानमन्त्री बनेको एक महिनामै प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका कारण घेराबन्दीमा परेको बताएका हुन्। नेकपा माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले आगामी दिन पनि सहज नदेखेको बताएका छन्। आफूसँगै एमालेका विष्णु पौडेलको मात्रै … Read more

माओवादीको स्थायी कमिटी बैठक २ बजे बस्ने

काठमाडौं, माघ १२ गते । नेकपा (माओवादी केन्द्र) को आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक दिउँसो बस्नेगरी सरेको छ । बैठक पार्टी कार्यालय पेरिस डाडामा दिउँसो २ बजे बस्नेगरी सरेको हो । बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुने एक नेताले जानकारी … Read more

समान विचार लिएकासँग एकता गर्न राप्रपा नेपालले बनायो कमिटी

काठमाडौँ, माघ ११– राप्रपा नेपालले समान विचार भएका दल तथा समूहसँग सहकार्यको लागि वार्ता कमिटी गठन गरेको छ । सोमबार र मंगलबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले वार्ताका निम्ति कमिटी गठन गरेको हो । उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा गठित कमिटीमा महामन्त्री द्वय इन्द्र चित्रकार र राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष … Read more

मन्त्रिपरिषदमा बसेर संघीयता र गणतन्त्रविरुद्ध बोल्ने छुट कसैलाई छैनः प्रधानमन्त्री

काठमाडौं,माघ १०- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने छुट कसैलाई नहुने बताएका छन्। मंगलबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नैतिक र कानुनी दृष्टिले पनि मन्त्रिमण्डलमा बसेर संविधानमा संस्थागत भएका विषयविरुद्ध बोल्ने छुट नहुने बताएका हुन्। ‘जनताको आन्दोलनको बलमा उठेका विषयलाई संविधानमा संस्थागत गरिएको छ। जनताको आन्दोलनको बलमा स्थापित … Read more

७ दलीय गठबन्धन राष्ट्रपतिको निर्वाचनसम्म एक ठाउँमा रहँदैन् : सिके राउत

काठमाडौं,०६ माघ । जनमत पार्टीका अध्यक्ष एवम् सांसद डा. सिके राउतले राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा अहिलेको सत्ता गठबन्धन टुट्ने सनसनीपूर्ण खुलासा गरेका छन् । आजसम्म आफूहरु सत्ता पक्षमा रहेकाले नैतिक रुपमा सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गरेको स्पष्ट पारे । उनले नेपाली राजनीतिमा नैतिकता भन्ने कुरा हराएको पनि गुनासो पोखे । उनले अब के हुन्छ … Read more

कांग्रेस सांसदलाई गृहमन्त्रीको जवाफ: गृह मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर जाँदैन

काठमाडौँ, माघ ५- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले नेतृत्व गरेको मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने बताएका छन् । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्याको अभियोग लागेका सांसदसमेत बैठकमा उपस्थित भए नभएको निर्क्यौल गरेर मात्र बैठक चलाउन माग गरेका थिए । सभामुखले यसबारे कुनै रुलिङ गरेनन् । तर सभामुखका … Read more

जनमत पार्टीले माग्यो थप एक मन्त्रालय

काठमाडौँ, माघ ४ गते । सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारसँग थप अर्को मन्त्रालय माग गरेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री प्रचण्डसँग थप एउटा मन्त्रालयको प्रस्ताव राखेका हुन् । सोही विषयमा छलफलका लागि अहिले सो पार्टीका उपाध्यक्ष समेत रहेका खानेपानी मन्त्री अब्दुल खान बालुवाटार गएका छन् । यसअघि सो पार्टीले खानेपानी मन्त्रालय … Read more

प्रधानमन्त्री प्रचण्डका सबै कार्यक्रम स्थगित

काठमाडौं, माघ १-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारका लागि तय भएका आफ्ना सबै औपचारिक कार्यक्रम स्थगित गरेका छन् । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि त्यसबारे छलफलमा केन्द्रित भएका प्रचण्डले बाँकी सबै कार्यक्रम स्थगित गरेको उनको सचिवालयले जनाएको छ । आइतबार मन्त्रालय भागवण्डा लगायतका विषयमा सत्ता साझेदार दलहरुका बीचमा छलफल गर्ने तय भएको थियो । … Read more

पुनः वर्षमान पुनको स्वास्थ्यमा समस्या

काठमाडौं, पुस ३०- नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा वर्षमान पुनको स्वास्थ्यमा पुनः समस्या देखिएको छ। रोल्पाबाट कार्यक्रममा सहभागी हुन पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि शनिवार हेलिकोप्टरबाट काठमाडौं फर्किएका छन्। नेता पुन हालै मात्रै चीनबाट उपचार गरेर नेपाल फर्किएका हुन्। उनी वंशाणुगत जण्डिसबाट पीडित छन्।