मलेसियामा नेपाली कामदारमाथि चरम श्रमशोषण
काठमाडौं, माघ ३- मलेसियाको पिटी स्विफ्ट मार्केटिङ एसडीएन बीएचडी कम्पनीले नेपाली श्रमिकमाथि चरम श्रम शोषण गरेको पाइएको छ । काठमाडौंमा रहेको काबेली ह्युमन रिसोर्स प्रालि र रिदम ओभरसिज प्रालि (सम्पदा ओभरसिज मर्ज)मार्फत मलेसिया पुगेका सयभन्दा बढी नेपाली श्रमिकलाई काम गरे पनि ‘टार्गेट’ नपुगेको भन्दै पुरै तलब नदिने र दिए पनि तलब काटेर दिने गरेको उनीहरूले … Read more