हुलास स्टीलमा मजदुर नेतामाथि कारबाही, मजदुर संघको कडा आपत्ति
रञ्जन यादब /बारा हुलास स्टील उद्योगमा कार्यरत मजदुर नेतामाथि भएको व्यवस्थापन पक्षको कारबाहीप्रति अखिल नेपाल औद्योगिक मजदुर संघ, बारा जिल्ला समितिले कडा विरोध जनाएको छ ।संघले बिहिबार सिमरामा प्रदर्शन गर्दै इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्रमा व्यवस्थापनले गैरकानुनी ढंगले श्रमिक संघका पदाधिकारीमाथि कारबाही गरेको भन्दै तत्काल खारेज गर्न माग गरिएको … Read more