टाँंगिया बस्तीबाट साल जातको चिरान काठ सहित एक जना पक्राउ
रञ्जन यादब/बारा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगिया बस्तीबाट १३ थान साल जातको चिरान काठ सहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा करिब ५५ बर्षिय सुकमान जिम्बा रहेका छन् । बिशेष सुचनाको आधारमा कोल्हवी सव–डिभिजन वन कार्यालयबाट अधिकृत कृष्ण पटेलको कमाण्डमा गएको बन गस्ती टोलीले जिम्बालाई करिब ६ क्यु. फिट काठसहित पक्राउ गरेको डिभिजन बन … Read more