hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

मेरो विरोध गर्नेहरू भ्रष्टाचारी हुन्, त्यस्तालाई जवाफ दिने होइन जेल कोच्छुः रवि लामिछाने

तनहुँ,चैत २५- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३० वर्षसम्म शासन सत्ता चलाएर देश खोक्रो बनाउनेहरूले आफूलाई प्रश्न सोध्ने र आलोचना गर्ने अधिकार नरहेको बताएका छन् । तनहुँको आँबुखैरेनीमा स्वर्णिम वाग्लेका लागि मत माग्न आयोजित आमसभामा सभापति लामिछानेले आफूलाई प्रश्न सोध्ने ती व्यक्तिहरूलाई रास्वपाको सरकार बनेपछि भ्रष्टाचारमा जेल कोच्ने चेतावनी दिए । लामिछानेले भने– हाम्रो … Read more

रौतहटमा आगलागी हुँदा ५ घर जलेर नष्ठ

रौतहट, चैत्र २५ गते । रौतहटमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ९ बैरिया गाउँमा ५ वटा घरमा आगलागी हुँदा लाखौँको क्षति भएको हो । स्थानीय रुपनरायन साह कानुको घरदेखि शुक्रवार अपराह्न सुरु भएको आगलागीबाट राजेन्द्र साह कानु, गणेश साह कानु, उधो साह कानु, महेन्द्र साह कानुको … Read more

अश्लील भिडियो बाहिरिएपछि सांसद खानलाई कारबाहीको माग

काठमाडौँ, चैत २५– राष्ट्रिय एकता अभियानले जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलाई सांसद पदबाट हटाउन माग गर्दै सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाएको छ । समानुपातिक सांसद तथा निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री खानको अश्लील भिडियोसहितको समाचार बाहिर आएपछि अभियानले सभामुख घिमिरेलाई ज्ञापन पत्र बुझाएर कारबाहीको माग गरेको हो । नेता खानको यस हर्कतले नेपालको संसदीय … Read more

जनकपुरमा १२४ किलो गाँजासहित एकजना पक्राउ

जनकपुरधाम, चैत्र २५ गते । जनकपुरधामबाट १२४ किलो गाँजासहित एकजनालाई पक्राउ परेका छन् ।  मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले गाँजासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो । जनकपुरधामबाट खटेको प्रहरी टोलीले जनकपुरधाम–ढल्केवर सडकखण्ड अन्तर्गत लक्ष्मिनीयाँ चोकबाट गाँजासहित एकजनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले बताएको छ । पक्राउ पर्नेमा ना ७ ख ४२५१ नम्बरको ट्रकका चालक … Read more

जीतपुर: भोलि साझ प्रवचन र महाप्रसाद वितरण संगै गायत्री महायज्ञ सम्पन्न हुने

बारा, चैत्र २४ गते । बाराको जीतपुरमा चैत्र २२ गते बाट शुरू भएको २४ कुण्डीय महायज्ञ शनिबार समापन हुदैछ । शनिबार बिहान पुजाअर्चना र साझ प्रवचन र महाप्रसाद वितरण गरि गायत्री महायज्ञ समापन हुने आयोजकले जनाएको छ । महायज्ञकाे पहिलाे दिन हजाराैंकाे संख्यामा यज्ञ स्थलबाट सुरू गरिएको शाेभायात्रा सहिँत कलश यात्राले नगर परिक्रमा गर्दै वडा … Read more

धनुषामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

धनुषा, चैत्र २३ गते । धनुषामा सवारी दुर्घट्नामा परि एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहरपुरस्थित औरही पुलमा ट्रकले मोटरसाइकलमा ठक्कर दिंदा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुर मोटरसाइकल चालक २२ वर्षीय युवराज महतोको रहेका छन् । बुधबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहरपुरस्थित औरही पुलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको … Read more

सुनको मूल्य घट्यो

बारा, चैत्र २३ गते । नेपाली बजारमा सुनको मूल्य आज तोलामा आठ सयले घटेको छ । बुधबार तोलामा २ हजारले बढेको सुनकाे मूल्य आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार २०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँ … Read more

मोरङका ३ परीक्षा केन्द्रबाट ११६ जना एसईईका परीक्षार्थी पक्राउ

मोरङ, चैत २३ मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) का तीनवटा परीक्षा केन्द्रबाट ११६ जना विद्यार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थीको आशंकामा ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो । आज (बिहीबार) ५२ जनालाई नियन्त्रणमा … Read more

जीतपुरसिमरामा एसईई परिक्षार्थीको मृत्यु

राष्ट्रिय विभुति सामुदायिक शिक्षा सदन डुमरवानाबाट एसईई परिक्षा दिइरहेकी एक छात्राको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १५ स्थित हात्तीसारका हेमन्त खड्काकी १७ वर्षीया छोरी सन्ध्या खड्काको मृत्यु भएको हो । उनको मृत्युको कारण खुल्न सकेको छैन् । एसईई परिक्षाको तयारी गरिरहेका बेला उनि अचानक अस्वस्थ बनेकी थिईन् । विद्यालयकै उत्कृष्ट छात्रामा पर्ने उनि विज्ञान … Read more

रवि लामिछानेविरुद्धको रिटमा अन्तरिम आदेश भएन, कारण देखाऊ आदेश जारी

काठमान्डौं, चैत २२- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा भएको सुनुवाइपछि अन्तरिम आदेश भने दिएन । सुनुवाइको क्रममा रविका वकिलहरूले संवैधानिक इजालासमा अमेरिकी नागरिकता त्यागिसकेको स्वीकार गरिसकेकाले अहिले यो विषयमा कुनै विवाद नरहेको … Read more