hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

भारतका प्रधानमन्त्री मोदीले प्रचण्डलाई पठाए भारत भ्रमणको निम्तो

काठमाडौं, बैशाख ६- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको निम्तो प्राप्त गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत पठाएको निम्तो प्रधामन्त्री प्रचण्डले प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री एनपी साउदले पनि सक्रियता बढाइसकेका छन् । तयारी पूरा नभएसम्म भ्रमणको मिति भने सार्वजनिक गर्न … Read more

नेप्सेमा दोहोरो अङ्कको सुधार

काठमाडौँ, वैशाख ६ आज पूँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक १५ दशमलव १३ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १२ अङ्कमा कायम भएको हो । आज दुई सय ७३ वटा कम्पनीको २५ लाख ७९ हजार तीन सय २५ कित्ता शेयर २३ हजार पाँच सय तीनपटक खरिदबिक्री हुँदा … Read more

मधेस: फोहोर फाल्ने ठाउँमा भेटियो पाँच लाख  नक्कली नोट

रौतहट, बैशाख ६ गते । सर्लाहीको एक बजारमा फोहोर फाल्ने ठाउँमा सबा पाँच लाखभन्दा बढी नक्कली नेपाली रूपैयाँ फेला परेको छ। सर्लाहीको लालबन्दी नगरपालिका-७ दुर्गा मन्दिरनजिकै भित्री सडक खण्डको फोहोर फाल्ने ठाउँबाट प्रहरीले पाँच ला बढी नक्कली नेपाली रूपैयाँ फेला पारेको हो। लालबन्दी बजारदेखि दुई किलोमिटर टाढा फोहोर फाल्ने ठाउँमा बेवारिसे अवस्थामा प्रहरीले एक हजार … Read more

पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं, वैशाख ६– सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । बालबालिकाहरूलाई वैशाख ६ र ७ गते अर्थात् आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई … Read more

मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

गलेश्वर, वैशाख ६ गते । म्याग्दीमा मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ । जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा गए राति बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा ८ प ४०७२ नं को मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो । सडक पार गर्दै गरेको चितुवा मोटरसाइकल सित ठोक्किएपछि घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय म्याग्दीले बताएको छ। … Read more

राष्ट्रपति पौडेललाई थप उपचारका लागि आज भारत लगिँदै

काठमाडौं, वैशाख ६– राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारत लगिँदैछ। छातीमा संक्रमण भएपछि बिरामी परेका राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्समार्फत् अहिले केही बेरमा भारत लैजान लागिएको उनका निजी सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए। उनका अनुसार राष्ट्रपति पौडेललाई नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट आफ मेडिकल साइन्सेस (एम्स)मा लगिनेछ। उनका साथमा चिकित्सकसहित श्रीमती, छोरालगायतको टोली जाने … Read more

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्‍थगित

काठमाडौं, वैशाख ५ गते । आजका लागि बोलाइएको राष्ट्रियसभा बैठक स्थगित भएको छ। आज अपरान्ह २:३१ बजेका लागि बोलाइएको बैठक विशेष कारणबस स्थगित भएको संघीय संसद सचिवालयको महासचिव डा.भरतराज गौतमले जानकारी दिए। उनले सूचना निकालेर बैठक स्‍थगितबारे जानकारी गराएका हुन्। सूचनामा भनिएको छ,’सभाको बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्नेगरी सम्मानीय अध्यक्षज्यूले निर्धारण गर्नहुने … Read more

प्रधानमन्त्री प्रचण्ड, देउवा र माधव नेपाल गोविन्द भट्टराईलाई भोट माग्न तनहुँ जाने

तनहुँ, बैशाख ५- नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जाँदै छन् । तनहुँ– १ मा बैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न शीर्ष नेताहरु भोलि तनहुँ आउन लागेको नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले बताए । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, … Read more

चाँदीको मूल्य घट्यो, सुनको मूल्य स्थिर

बारा, वैशाख ५ गते । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ९ हजार ५ सय … Read more

सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, वैशाख ४ सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारभित्रको फोहोर नउठाएका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै फोहोर उठाउन काठमाडौं महानगरपालिकाविरुद्ध आदेश माग गर्दै रिट दायर गरेका हुन् । उक्त रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च अदालतका … Read more