hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomromabetnakitbahisDeneme Bonusu Veren Sitelerenbetqqmamibetjojobet

चेन्नई १० औं पटक फाइनलमा, गुजरात १५ रनले पराजित

चेन्नई, जेठ १०– डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई १५ रनले हराउँदै चेन्नई सुपर किंग्स १० औं पटक इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । ओपनर रुतुराज गायकवाडले ४४ बलमा सर्वाधिक ६० रन बनाएपछि पहिले ब्याटिङ गरेको चेन्नईले १७२ रन बनाएको थियो । ब्याटिङ गर्न कठिन हुँदै गएको पिचमा गुजरात १५७ रनमा अलआउट भयो। गुजरातका लागि … Read more

बाघको आक्रमणबाट जीतपुरसिमरामा एक महिला घाईते

बारा, जेष्ठ ९ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । उपमहानगरको वडा नम्बर १४ स्थित रहेको हलखोरिया साझेदारी बनमा बाघले महिला माथि आक्रमण गरेको हो । जितपुरसिमरा–१४ को वोरिङ टोल बस्ने राम बहादुर थिङको श्रीमती अन्दाजी ३२ वर्षिय प्रमिला थिङ हलखोरिया साझेदारी बनमा दाउरा काटीरहेको समयमा अचानक जङगली बाघ … Read more

कर्णालीभन्दा मधेस पछाडि पारियो: सिके राउत

काठमाडौं, जेठ ९- जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सिके राउतले मधेस कर्णालीभन्दा पछि परेको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा मधेसमा ५९ प्रतिशत बालबालिका रक्त अल्पताका सिकार भएको बताएका हुन्। ‘हामीलाई जहिले पनि रटाइयो कर्णाली प्रदेश पिछडिएको भनेर आज कर्णाली भन्दा पिछडिएको क्षेत्र मधेस हो। जनगणनाको तथ्याङ्ले मधेसको साक्षरता … Read more

विश्वकप छनोटः वेष्टइण्डिज र जिम्बावेकै समूहमा नेपाल

काठमाडौं, जेठ ९- आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल वेष्टइण्डिज र जिम्बावे रहेको समूहमा परेको छ । आईसीसीले आज गरेको ड्र अनुसार नेपाल, वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका समूह एमा परेका हुन् । समूह बीमा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् । छनोट प्रतियोगिता आगामी जुन-जुलाईमा जिम्बावेमा हुँदैछ । लिग चरणको खेलपछि … Read more

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो : प्रधानमन्त्री

काठमाडौं,जेठ ९- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताएका हुन् । उनले थाती रहेको सीमा समस्या ऐतिहासिक सन्धी, नक्सा र … Read more

मन्त्रिपरिषद् विस्तार, प्रधानमन्त्रीले थपे जसपाबाट दुई मन्त्री

काठमाडौं,जेठ ९- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई मन्त्री थपेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालय र प्रमिला कुमारीलाई शिक्षा राज्यमन्त्रीको कार्यभार तोकेका हुन् । प्रचण्डले ११औं पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै बल्ल सरकारले पूर्णता पाएको छ । दुवैजना जसपाका हुन् ।

तीन वर्षदेखि मलेसियाको जेलमा रहेका केसीलाई उद्धार गरेर सिमरा ल्याईयो

बारा, जेष्ठ ९ गते । तीन वर्षदेखि मलेसियाको जेलमा रहेका जीतपुरसिमरा उपमहानगरपालिका १ का ४७ वर्षीय विनय केसीलाई उद्धार गरी सिमरा ल्याइएको छ । आप्रवासी हकहित संजाल बाराको सक्रियतामा केसीलाई उद्धार गरेर सिमरा ल्याइएको हो । स्न २००२ मा मलेसिया पुगेका केसी पछिल्लो तीन वर्षदेखि पेनाङस्थित जेलमा रहेका थिए । मलेसिया पुगेको तीन वर्ष पेनाङमै … Read more

भक्तपुर अस्पताल बन्यो यस वर्ष मुलुकको सर्वोत्कृष्ट

भक्तपुर, जेठ ९– भक्तपुर अस्पताल यस वर्ष मुलुकको सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नजरमा भक्तपुर अस्पताल यस वर्षको नै सर्वोत्कृष्ट अस्पताल बन्न पुगेको हो । न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्याङ्कनमा भक्तपुर अस्पताल ९७ अंकसहित मुलुककै सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको सरकारी … Read more

ज्ञानेन्द्र शाहको प्रश्न- नयाँ नेपाल भनेको यही हो ? नेपालको अस्तित्व छैन ?

काठमाडौं,जेठ ८- पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो राजनीतिक अवस्थाप्रति कडा टिप्पणी गरेका छन् । धनगढीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रश्न गरेका छन्, “सोझा साझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च अब खुल्दै आएको छ ।” उनले नयाँ नेपालप्रति पनि कटाक्ष गरेका छन् । “के नयाँ नेपाल भनेको यही हो ?,” उनको … Read more

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस: १६ थुनामा, १६ फरार

काठमाडौं, जेठ ८ प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गर्दै अनुसन्धानको प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । प्रहरीले मुद्दा चलाउन सिफारिस गरेको ३२ मध्ये १६ जना थुनामा रहेका छन् भने १६ जना फरार रहेका प्रतिवेदनमा उल्लेख गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालय … Read more