hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

तिहारमा चिनीको अभाव नहुने, बजारमा तीन हजार मेट्रिकटन पठाइयो

काठमाडौँ, कात्तिक १६- तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो । आज गुह्वेश्वरी ट्रेड … Read more

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

कात्तिक १६- टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।

बाराको सिमरामा ९औं राष्ट्रिय स्क्र्यावल च्याम्पियनशिप हुने

बारा, कार्तिक १५ गते । बारामा ९औं राष्ट्रिय स्क्र्यावल च्याम्पियनशिप हुने भएको छ । यही कार्तिक १७ र १८ गते जिल्लाको जीतपुरसिमरा उपमहानगरालिका वडा नम्बर २ सिमरा स्थित रहेको लोटस एकेडेमिमा प्रतियोगिता आयोजना हुने छ । शब्द संजालको रूपमा परिचित हुदै आएको स्क्र्यावल खेल देश व्यापिरूपमा चर्चा बटुल्दै आएको छ । पश्चिमाहरूले करिब ९० वर्ष … Read more

नेपालको सुखद सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित

डेस्क, कार्तिक १३ गते । टी–२० विश्वकप फाइनल एसियामा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । यसअघि टस जितेर पहिले … Read more

महासचिव गुटेरेस सगरमाथा क्षेत्र जाँदै

काठमाडौं, कात्तिक १३- नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दैछन् । उनी दिउँसो पोखरा जाने कार्यक्रम छ । मौसम अनुकूलताअनुसार उनी आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्ने जनाइएको छ । त्यसपछि ललितपुर … Read more

सुनको मूल्य अहिलेसम्मकै महँगो, प्रतितोला एक लाख १७ हजार

काठमाडौं, कात्तिक १२- स्थानीय बजारमा सुनको मुल्यले नयाँ रेर्कड कायम गरेको छ । नयाँ रेर्कड कायम भए सँगै आज सुन अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) छापावालको सुनको मूल्य प्रतितोला एक लाख १७ हजार तोकिएको छ। यो अहिलेसम्मकै महँगो मूल्य हो। गत शुक्रबार प्रतितोला एकलाख १६ हजार मूल्य … Read more

विजयादशमी टीकाको साइत ११ः०२ बजे

काठमाडौं,कात्तिक ७- यस वर्षको दसैँको साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको छ। विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ। कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ। देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ … Read more

यू-१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई भिड्दै

काठमाडौं, कात्तिक ७- नेपालले एसीसी अन्डर नाइन्टिन प्रिमियर कपको उपाधिका लागि आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको क्वालाम्पुरस्थित बायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु हुनेछ। नेपालले सेमिफाइनलमा जापान र यूएईले सिंगापुरलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन्। जारी प्रतियोगितामा अपराजित दुबै टोली प्रिमियर कपको विजेताको रुपमा अन्डर-९ एसिया कप खेल्न चाहन्छन्। … Read more

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ‘डिस्चार्ज’

काठमाडौँ, कात्तिक ६- जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । उहाँ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा पाँच दिनको उपचारपश्चात डिस्चार्ज हुनुभएको हो । तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई यही कात्तिक … Read more

देशका केही भू-भागमा आज वर्षाको सम्भावना

काठमाडौं,कात्तिक ६- देशका केही भू(भागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा हिमपात समेत हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू(भागमा मौसम … Read more