hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisholiganbet

मिटरब्याज पीडितलाई भेट्ने प्रधानमन्त्री प्रचण्डको तयारी

काठमाडौँ, चैत्र १४- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मिटरब्याज पीडितलाई भेट्ने तयारी गरेका छन् । मागका विषय बुझ्न चार सदस्यीय समिति गठन गरिएको छ । सो समितिले पीडितलाई भेटेपछि प्रधानमन्त्रीले भेट्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त … Read more

प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ युवा जेल चलान

काठमाडौं,चैत १३- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान भएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर धरौटी नतिरेपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिए। गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री सहभागी एक कार्यक्रममा उनीहरूले नाराबाजी गरेका … Read more

सिमराको आकासमा नेपाल एयरलाइन्स र एयर इण्डियाको जहाज आकासमा झन्डै ठोक्किए

काठमाडौं, चैत १२- शुक्रबार बिहान नेपाल एयरलाइन्स र एयर इण्डियाको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएका छन्। १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज एक्कासी तल आएपछि १५ हजार फिटको उचाइमा रहेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो । तर, एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले नेपाल एयरलाइन्सको जहाजलाई १३ हजार ५ सय फिटको … Read more

बारा र तनहुँमा पनि वैशाख १० मै उपचुनाव हुने

बारा, चैत्र १० गते । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका कारण रिक्त भएको बारा २ र तनहुँ १ मा पनि वैशाख १० गते नै उपचुनाव हुने भएको छ। रवि लामिछानेको नागरिकता अवैध ठहरिएपछि चितवन २ मा आउँदो वैशाख १० गते उपनिर्वाचन तोकिएको अवस्थामा सोमबार आयोगले बारा र तनहुँमा पनि एकै दिन चुनाव गर्ने निर्णय गरेको हो। … Read more

उपराष्ट्रपति यादवले लिए शपथ

काठमाडौँ, चैत ६ उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा विशेष कार्यक्रमकाबीच यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट आज शपथ खाएका हुन् । जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

लामिछानेले नागरिकता र पासपोर्टसम्बन्धी कसुर गरेको प्रमाण नभेटिएकोले मुद्दा चलाउन पर्दैनः सरकारी वकिल कार्यालय

काठमाडौ, चैत ५- काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले राहदानी प्रकरणमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन नपर्ने निर्णय गरेको छ । प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन पठाएपछि जिल्ला सरकारी वकिल कार्यालयले फागुन ३० गते लामिछानेविरुद्ध मुद्दा चलाउन नपर्ने निर्णय गरेको हो । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले लामिछानेविरुद्ध मुद्दा चलाउन आवश्यक प्रमाणहरू नभेटिएकाले उक्त निर्णय … Read more

रासायनिक मलमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न एमालेको माग

चितवन, चैत ५- नेकपा एमालेले सरकारले रासायनिक मलमा बृद्धि गरेको मूल्य तत्काल फिर्ता गर्न माग गरेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै

चितवन, चैत ५- भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले सङ्घीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने बताउनुभयो । धुर्मुस सुन्तली फाउन्डेसनले रङ्शाला निर्माणका क्रममा रकम … Read more

पहाडी र तराईका भेगमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, चैत ५– हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानहरूमा वर्षा भइरहेको छ। महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ भने देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराईका थोरै स्थानमा मेघ गर्जन … Read more

उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने मागको रिट दरपिठ

काठमाडौँ, फागुन ३०- सर्वोच्च अदालतमा उपराष्ट्रपति महिलालाई नै गराउनु पर्ने मागसहित पेस गरिएको रिटमा दरपिठ गरिएको छ । अधिवक्ता राधिका खतिवडाले सोमबार अदालतमा रिट पेश गरेकी हुन् ।शनिवार उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम गरेको थियो । राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने मागसहित रिटको अध्ययनपछि रजिस्ट्रारको … Read more