hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisjojobetBetsalvador Girişcasibom

तत्काल पानी पर्ने सम्भावना न्यून,अझै तापक्रम बढ्ने

बारा, जेष्ठ १९ गते । आज देशभरको मौसम सामान्यतया सफा रहनेछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव आंशिक रहेकाले र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामन्य बदली भई अन्य स्थानको मौसम सफा रहने जानकारी दिएको छ। पहाडी भूभागका एकदुई स्थान बाहेकका भूभागमा वर्षाको सम्भावना नरहेकाले देशभरको तापक्रम बढ्ने … Read more

राष्ट्रपतिले गरे नागरिकता विधेयक प्रमाणीकरण

जीतपुर, जेष्ठ १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले बुधबार बिहान नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। ‘नागरिकता विधेयकले वैधानिकता पायो’, स्रोतले भन्यो, ‘राष्ट्रपतिज्यूले विधेयक प्रमाणीकरण गर्नुभयो।’ यसअघिका राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‌बाट दुई-दुईपटक पारित गरेर पठाउँदा पनि प्रमाणीकरण नगरिदिँदा नागरिकता विधेयक शीतल निवासमा थन्केर बसेको थियो। … Read more

रिहा भएलगत्तै रेशम चौधरी टीकापुर घटनामा मारिएका टेकबहादुरको घरमा पुगेर भनेः घटनाको सत्यतथ्य बाहिर आउनुपर्छ

कैलाली, जेठ १६- टीकापुर घटनामा मारिएका टेकबहादुर साउदको घरमा रेशम चौधरी र रञ्जिता चौधरी पुगेका छन् । स्व. टेकबहादुर टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालक हुन् । कारागारबाट रिहा भएर कैलाली पुगे लगत्तै उनीहरू साउदका अभिभावक भेट्न पुगेका हुन् । साउदको अभिभावकलाई रेशमले घटनाको सत्यतथ्य बाहिर ल्याउन आफूले पनि पहल गर्ने बताए । हिजो रिहा … Read more

सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो : बालेन

चितवन, जेठ १६– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सांसदहरु वडा अध्यक्षको लेबलमा आएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले सरकारले सांसद विकास कोष व्युताएपछि बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आएको बताएका हुन् । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ भनेर बालेनले प्रश्न समेत गरेका छन् । उनले लेखेका छन्, ‘सांसद … Read more

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ

काठमाडौं, जेठ १६– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ । यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेरको विवादमा पेस गरेको जन्म मिति सम्बन्धी प्रमाण पुनः झिकाउन आदेश ‌भएको थियो । पीडितको उमेरसम्बन्धी विषयको टुङ्गो नलाग्दा यो मुद्दामा पटक पटक अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित हुँदै आएको थियो । लामिछानेविरुद्ध नाबालिग … Read more

सांसद बिन्दबासिनी कंसाकारले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौं, जेष्ठ १५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् । यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका थिए । त्यसपछि रास्वपाले उनलाई निष्काशन … Read more

जेलबाट छुटेलगत्तै रेशम चौधरीले भने– टीकापुर घटना पुनः छानबिन हुनुपर्छ

काठमाडौँ, जेठ १५– डिल्लीबजार कारागारबाट रिहा भएलगत्तै रेशम चौधरीले टीकापुर घटनाको विस्तृत छानबिन हुनुपर्ने बताए। टीकापुर घटनामा जन्मकैदको सजाय तोकिएका रेशम चौधरीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाएका थिए। उनी अहिले बिहान कारागारबाट रिहा भएका हुन्। उनलाई लिन नागरिक उन्मुक्ति पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरी पुगेकी थिइन्। रञ्जिता … Read more

रेशम चौधरीलाई आममाफी दिँदा पीडितलाई अन्याय भयो : रास्वपा

काठमाडौं, जेठ १५– राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपतिको निर्णयप्रति आपत्ति जनाएको छ । आइतबार सो पार्टीका प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गरी टीकापुरमा घटनामा दोषी ठहरी तीनै तहको अदालतबाट जन्म कैदको सजाय पाएका चौधरीलाई आममाफी दिनु पीडितका लागि अन्याय भएको बताएका छन् । विज्ञप्तिमा सरकारको यो कदम पूर्वाग्रही र … Read more

कारागारबाट रिहा भए रेशम चौधरी

काठमाडौं, जेठ १५– टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी आज छुटेका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज कारागारबाट रिहा भएका हुन् । चौधरीलाई स्वागत गर्न नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतम फुलमाला लिएर पुगेकी थिइन् । मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस … Read more

विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छः प्रधानमन्त्री

काठमाडौँ, जेठ १४ प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले अनुसन्धानमा आधारित मौलिक उच्चशिक्षाको आवश्यकता रहेको बताउनुभयो प्रधानमन्त्री दाहालले भन्नुभयो, “प्राज्ञिक क्षेत्रमा तपाईंहरुले विकास र रुपान्तरणका सैद्धान्तिक र दार्शनिक पक्षको चर्चा गर्न आवश्यक … Read more