चर्च ब्वाईज जीतपुर सिमरा गोल्डकप उपाधि होडमा

सिमरा ‘ए’ डिभिजन लिगको जारी सिजनमा अपराजित चर्च ब्वाइज यूनाईटेड जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको उपाधि होडमा प्रवेश गरेको छ । सिमरा रगंशबालामा बिहीबार साविक विजेता न्युरोड टिम एनआरटीलाई २–० ले पाखा लगाउँदै चर्च ब्वाईज पहिलो सहभागितामै उपाधि दौडमा आँफूलाई उभ्याउन सफल बन्यो । उपाधि रक्षाको मनोबलका साथ सिमरा आएको एनआरटीविरुद्ध चर्च ब्वाईजका अफ्रिकी … Read more

आन्तरिक पर्यटकलाई लोभ्याएको जीतपुरसिमरा गोल्डकप

बारा, चैत्र १६ गते । टिभी मे देख्लेरली रातमे खेल होएला त सच्मे आज देखेके लेल आईलछी” रवी सिंह । फुटबल खेल प्रेमी बाहेकले पनि जीतपुरसिमरा गोल्डकप हेर्न आईरहेका छन् । बाराको सिमरा रंगशालामा संचालन भइरहेको जगदम्बा स्टिल १३औं जीतपुरसिमरा गोल्डकप हेर्न आन्तरिक पर्यटक रंगशालामा हेर्न सकिन्छ छ । फुटबलको विषयमा जानकारीनै नभएको दर्शक सिमरा … Read more

जीतपुरसिमरा गोल्डकप: मकवानपुर स्तब्ध, हिमालयन शेर्पा फाइनलमा

बारा, चैत्र १५ गते । हिमालयन शेर्पा क्लब जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मकवानपुर ११ लाई  ३-० गोल अन्तरले हराउँदैलहिमालयन शेर्पा फाइनलमा प्रवेश गरेको हो । बाराको सिमरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा मकवानपुरमाथी ३–० को सहज जित निकाल्दै शेर्पा १० वर्षपछि जीतपुरसिमरा गोल्डकपको उपाधी नजिक पुगेको हो । दोस्रो … Read more

दर्शकले भरिएको सिमरा रंगशाला, उत्साहित भएर खेल हेर्न आउछन् दर्शक

बारा, चैत्र १५ गते । बाराको सिमरा रंगशालामा संचालित जगदम्बा स्टिल १३औँ जीतपुरसिमरा गोल्डकप हेर्न दर्शकहरू उत्साहित भएर टिकेट काटेर रंगशालामा प्रवेश गरिरहेका छन् । १३औँ जीतपुरसिमरा गोल्डकपमा हालसम्म भएको सबै खेलमा रंगशाला भरिएका हुन्छन् । दर्शकहरू सिमरा रंगशालामा खेल हेर्न आउनुको मुख्य कारण हो डेनाइट खेल, सिमरा रंगशालामा रातीको समयमा फ्लडलाईटमा खेल हुने गरेको … Read more

जीतपुरसिमरा ग‍ोल्डकप: आज मकवानपुर ११ र हिमालयन शेर्पा भिड्दै

बारा, चैत्र १५ गते । जगदम्बा स्टिल १३औं जीतपुरसिमरा फूटबल प्रतियोगिता अन्तर्गत बुधबार मकवानपुर ११ र हिमालयन शेर्पा भिड्दैछन् । सिमरा रंगशालामा साँझ ५ः३० बजेपछि खेल सुरु हुनेछ । प्रतियोगिताको सेमिफाइनलमा प्रवेशको लागि मकवानपुर ११ र हिमालयन शेर्पाले प्रतियोगिताको पहिलो सेमिफाइनल खेल खेल्दैछन् । भरतपुरलाई हराउदै माकवानपुर ११ र सातदोबाटोलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा ठाउँ … Read more

एपिएफलाई हराउदै १३औं जीतपुरसिमरा गोल्डकपक‍ो सेमिफाइनलमा चर्च ब्वाईज

बारा, चैत्र १४ गते । सशस्त्र प्रहरीको विभागीय टिम नेपाल एपिएफ क्लबलाई एकका बिरुद्ध दुई गोल गर्दै चर्च ब्वाईज यूनाईटेड काठमाण्डौ १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सिमरा रङ्गशालामा एपिएफले बनाएको शुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाईजले प्रतियोगिताको पहिलो सहभागितामै सेमीफाइनल यात्रा तय गरेको हो । जितसंगै उसले न्युरोड टिम एनआरटीसंग विहिबार सेमिफाइनल … Read more

जीतपुरसिमरा गोल्डकप: मंगलबार एपिएफ र चर्च ब्वाईज भिड्दै

बारा, चैत्र १३ गते । जगदम्बा स्टिल १३औं जीतपुरसिमरा फूटबल प्रतियोगिता अन्तर्गत मंगलबार नेपाल एपिएफ फुटबल क्लब र चर्च ब्वाईज युनाइटेड भिड्दैछन् । सिमरा रंगशालामा साँझ ५ः३० बजेपछि खेल सुरु हुनेछ । प्रतियोगिताको सेमिफाइनलमा प्रवेशको लागि नेपाल एपिएफ फुटबल क्लब र चर्च ब्वाईज युनाइटेड काठमाडौंले प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल खेल्दैछन् । यस अघि भरतपुरलाई हराउदै … Read more

जीतपुरसिमरा गोल्डकप: सातदोबाटोलाई स्तबध पार्दै हिमालयन शेर्पा अन्तिम चारमा

सिमरा, १३ चैत्र ‘ए’ डिभिजन डर्बीमा सातदोबाटो युथ क्लबलाई पन्छाउँदै हिमालयन शेर्पा क्लब सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमिफइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा चालु सिजनको ‘ए’ डिभिजन लिगको शिर्ष स्थानमा रहेको सातदोबाटो सिमरा रङ्गशालामा पहिलो सहभागितामै निराश बन्न पुग्यो । पहिलो हाफको ३५ औं मिनटमा सातदोबाटोका कप्तान … Read more

जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकप: आज हिमालयन शेर्पा र सातदोबाटो भिड्दै

बारा, चैत्र १३ गते । जगदम्बा १३औं जीतपुरसिमरा फूटबल प्रतियोगिता अन्तर्गत सोमबार हिमालयन शेर्पा क्लब काठमाडौं र सातदोबाटो युथ क्लब काठमाडौं भिड्दैछन् । सिमरा रंगशालामा साँझ ५ः३० बजेपछि खेल सुरु हुनेछ । प्रतियोगिताको सेमिफाइनलमा प्रवेशको लागि हिमालयन शेर्पा क्लब काठमाडौं र सात्दोबाटो युथ क्लब काठमाडौंले प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेल खेल्दैछन् । यस अघि भरतपुरलाई हराउदै … Read more

जीतपुरसिमरा गोल्डकप: डिफेण्डिङ च्याम्पियन एनआरटी सेमिफाइनलमा प्रवेश

बारा, चैत्र १२ गते । डिफेण्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी १–० को संघर्षपूर्ण जित निकाल्दै सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । ‘बी’ डिभिजन क्लब बीरगञ्ज यूनाईटेडसंगको प्रतिस्पर्धामा एनआरटीका लागि एकमात्र निर्णायक गोल अशोक थापाले गरे । खेलको २९ औं मिनटमा कृतिश रत्न चुन्जुको डिबक्स भित्र निकालेको क्रसपासलाई सदुपयोग … Read more