hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahiscasinolevantbetasus

थारु गित “कजरारी अखियासे गोरी”को पस्टलुक सार्बजनिक

चैत्र ३ गते । थारु गित “कजरारी अखियासे गोरी“को म्युजिक भिडियोको पस्टलुक सार्वजनिक भएको छ । गायक खेम चौधरी र गायिका समीक्षा चौधरीको स्वरमा रहेको उक्त गितको म्युजिक भिडियोमा हिरा चौधरी र मुस्कान चौधरीको अभिनय गरेको पस्टलुकबाट सार्वजनिक भएको छ । थारू इन्डस्ट्रिका चर्चित निर्देशन, लेखक, मोडेल तथा कोरियोग्राफर समेत रहेमा हिरा चौधरी र मोडेल … Read more

‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले जित्यो ओस्कार अवार्ड

काठमाडौं, फागुन २९- तेलुगू फिल्म ‘आरआरआर’ को चर्चित गीत ‘नाटु नाटु’ ले ओस्कार अवार्ड जितेको छ। ओस्कारको ९५ औं संस्करणअन्तर्गत गीतले मौलिक विधामा अवार्ड हात पारेको हो। यो तेलुगु गीत एमएम किरावानीले कम्पोज गरेका हुन् भने यसको शब्द चन्द्रबोसले लेखेका हुन्। गीतमा राहुल सिपलीगञ्ज र काल भैरवले स्वर दिएका छन्। यसको सबभन्दा धेरै रूचाइएको पाटो … Read more

अभिनेत्री सुरक्षा पन्तको इन्जेगमेन्ट, आज विवाह हुदै

काठमाडौं, फागुन २५ गते। अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच बुधबार इन्गेजमेन्ट भएको छ । फेसबुकमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै पन्तले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला ।’ बिहीबार चितवनको सौराहामा विवाह समारोह हुनुअघि सुरक्षा र मानवले सम्बन्धबारे औपचारिक रुपमा जानकारी दिएका हुन् । तस्वीरमा … Read more

‘पठान’ ले नेपालमा कमायो ८ करोड

काठमाडौँ, फागुन २४- बलिउड अभिनेता शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनीत फिल्म ‘पठान’ ले नेपालबाट राम्रो कमाइ गरेको छ। वितरक मनोज राठीका अनुसार फिल्मले नेपालबाट ८ करोड रूपैयाँ कमाएको हो। ‘पठान’ अहिले नेपाली हलहरूबाट उत्रिसकेको छ।

गायक राजेश पायल राईले प्रेमिकासँग बिहे गरेको प्रमाणपत्र सार्वजनिक

काठमाडौँ, फागुन २४- गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग विवाह गरेका छन्। लिभिङ टुगेदरमा बस्दै आएका उनीहरुले केही समयअघि नै विवाह दर्ता गरेको प्रमाणपत्र सार्वजनिक भएको हो। गत मंसिर २६ गते काठमाडौं महानगरपालिका–३१ को वडा कार्यालयमा विवाह दर्ता गरेको उल्लेख छ। उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख गरेका छन्। यो … Read more

कमल के क्षेत्रीको “लै बरी लै” सार्वजनिक (भिडियो सहित)

चर्चित गायक कमल के क्षेत्रीको नँया गित लै बरी लै को म्युजिक भिडियो सार्वजनिक भएको छ । क्षेत्रीले प्रणय दिवसको अवसर पारेर नँया गित सार्वजनिक गरेका हुन् । बिकास पाण्डेको शब्द संगित रहेको उक्त गितलाई अभिले सम्योजन गरेका छन् । सवन शर्माको निर्देशनमा निमार्ण भएको उक्त गितमा युवराज केशरी र सविना राउतले अभिनय गरेका छन् … Read more

‘द अनब्रेकेबल: अगस्त्य’ मा नाजिर र मलिका अनुबन्धित

काठमाडौं माघ २४ गते । सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘द अनब्रेकेबल: अगस्त्य’ मा अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महत अनुबन्धित भएका छन् । निर्माण युनिटले चलचित्रको पोष्टर सार्वजनिक गर्दै मुख्य कलाकारमा नाजिर र मलिका भित्रिएको जानकारी दिएका छन् । यसअघि चलचित्रमा अभिनेता सौगात मल्ल पनि अनुबन्धित भएका थिए । निर्देशक सौरभले नै … Read more

फेब्रुअरी ६ मा विवाह गर्दै सिद्धार्थ र कियारा

काठमाडौं, माघ २०- बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणी ६ फेब्रुअरीमा विवाह गर्दैछन्। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनीहरूले ६ फेब्रुअरीमा विवाह गर्न लागेका हुन्। उनीहरूको विवाह जैसलमेरको सूर्यगढ दरबारमा हुनेछ। उनीहरूको विवाह समारोह ४ देखि ६ फेब्रुअरीसम्म हुनेछ। विवाह सम्पन्न भएपछि मुम्बईमा रिसेप्सन पार्टी आयोजना गरिनेछ। उनीहरूको विवाहमा शाहरूख खान, शाहिद कपूर, … Read more

चलचित्र ‘जारी’को पोस्टर सार्वजनिक, बैशाख १ गते प्रदर्शन हुने

काठमांडौ, माघ ११ गते । दयाहाङ राई र मिरुना मगर अभिनित चलचित्र  ‘जारी’को आधिकारिक पोस्टर सार्वजनिक भएकाे छ । चलचित्रमा दयाहाङ र मिरुनासहित विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, पुष्कर गुरुङ र कमलमणि नेपालको अभिनय रहेको छ । पूर्वी पहाडको लिम्बू समुदायमा रहेको ‘जारी’ प्रथालाई समेटेको चलचित्र आगामी बैशाख १ गते प्रदर्शन हुने घोषणासमेत … Read more

देश विदेशमा थारु गित संगितको लोकपृयता बढ्दै

बारा, माघ ८ गते । पछिलो समय नेपालमा थारु इन्डस्ट्रिको लोकपृयता बढ्दै गएको छ । देशमा नेपाली गित संगित पछि थारु इन्डस्ट्रिको गित संगितलाई धेरै मन पराउन थालिएको छ । पछिलो करिब १ वर्ष देखी नेपालमा थारु इन्डस्ट्रिको म्युजिक भिडियोहरु हेर्ने दर्शकहरु धेरैनै बढेको पाइएको छ । पहिला १ लाख भ्युज ल्याउन नसक्ने उक्त इन्डस्ट्रिमा … Read more