‘पठान’ ले नेपालमा कमायो ८ करोड २ वर्ष अगाडि by बारा खबर काठमाडौँ, फागुन २४- बलिउड अभिनेता शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनीत फिल्म ‘पठान’ ले नेपालबाट राम्रो कमाइ गरेको छ। वितरक मनोज राठीका अनुसार फिल्मले नेपालबाट ८ करोड रूपैयाँ कमाएको हो। ‘पठान’ अहिले नेपाली हलहरूबाट उत्रिसकेको छ।