ईप्रका सिमराको हिरासतबाट फरार थुनुवा पुनः नियन्त्रणमा
रञ्जन यादब /बारा बाराको सिमरा स्थित इलाका प्रहरी कार्यालयबाट फरार भएका थुनुवा महेश चौधरीलाई प्रहरीले पुनः पक्राउ गरेको छ । आइतबार साँझ ८ बजे डुमरवानाबाट प्रहरीले पुन पक्राउ गरेको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए । माघ ९ गते सिमराबाट पक्राउ परेका चौधरीलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा प्रहरी हिरासतमा थिए ।फोहोर फ्याँक्ने … Read more