सेयर सदस्यबाहेकसँग कारोबार नगर्न जीतपुरसिमरा उपमहानगरपालिकाको कडा निर्देशन
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सहकारी संस्थालाई सहकारीमा आबद्ध सेयर सदस्यबाहेक अन्य कुनै पनि व्यक्तिसँग बचत तथा ऋण कारोबार नगर्न कडा निर्देशन दिएको छ। नगर कार्यपालिकाको कार्यालयले जारी गरेको पत्रमा सहकारी संस्थाहरूले गैर–सदस्य व्यक्तिसँग समेत कारोबार गरिरहेको गुनासो प्राप्त भएपछि यस्तो निर्देशन गरिएको उल्लेख छ। सहकारीको मूल सिद्धान्त, सहकारी ऐन … Read more