hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

राप्रपा जीतपुरसिमरा नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न ,खरेलको अध्यक्षतामा ५१ सदस्सीय नगर कमिटी

बारा ०५ माघ राष्ट्रिय प्रजातन्त्र पार्टीको जीतपुरसिमरा नगर कमिटीको दोस्रो नगर अधिवेशनले महेश (दुर्गाप्रसाद) खरेलको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी चयन गरेको छ ।शनिबार सिमरामा सम्पन्न भएको छ दोश्रो नगर अधिवेशनले खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । महेश (दुर्गाप्रसाद) खरेलको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिको उपाध्यक्षमा होमबहादुर रखाल, सुरज लम्साल, अनिता सिंह, सचिवमा केदारभक्त … Read more

प्रेस सेन्टर नेपाल बारा कार्यसमितिको सपथग्रहण कार्यक्रम सम्पन्न

बारा ०५ माघ प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बारा कार्यसमितिको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार सिमरास्थित होटेल पराडाईजको हलमा आयोजित कार्यक्रममा हालै निर्वाचित नयाँ समितिका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका छन । पुस २९ गते सम्पन्न प्रेस सेन्टर नेपाल बारा कार्यसमितिको पाँचौ अधिवेशनबाट रञ्जन यादबको अध्यक्षतामा १५ सदस्सीय कार्यसमित चयन भएको … Read more

बारा र रौतहटमा महिला किसानहरूका लागि क्षमता विकास तालिम सम्पन्न

रञ्जन यादब /बारा बारा र रौतहट जिल्लामा राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजनामा पालिका–स्तरीय सिकाइ तालिम सम्पन्न भएको छ । बाराको सिमरामा र रौतहटको चन्द्रपुरमा उक्त तालिम १।१ दिन भएको राष्ट्रिय कृषक समूह महासंघ नेपालका प्रमानन्द चौधरीले जानकारी दिए । उक्त तालिम यूके इन्टरनेशनलको सहयोग र भि.एस.ओ. नेपालको आर्थिक सहकार्यमा आयोजना गरिएको थियो । तालिमले … Read more

जीतपुरसिमराले भूमि आयोग बाराका अध्यक्ष घलेलाई भब्य स्वागत एवं सम्मान

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले भूमि समस्या समाधान आयोगको बारा जिल्ला अध्यक्ष भरत घलेलाई भब्य स्वागत एवं सम्मान गरेको छ । बुधबार जीतपुरसिमरा उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरेर नगरप्रमुख राजन पौडेल लगायतका जनप्रतिनिधिहरुले नव नियुक्त अध्यक्ष घलेलाई स्वागत एवं सम्मान गरेको हो । जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले भूमि समस्या समाधान आयोगका अध्यक्ष भरत घलेलाई … Read more

भुमि आयोग बाराको अध्यक्षमा घले नियुक्त भएपछि नेकपा एमालेमा असन्तुष्टि

रञ्जन यादब /बारा भुमि समस्या समाधान आयोग बाराको अध्यक्षमा नेकपा एमालेबाट भरत बहादुर घले नियुक्त भएपछि उनकै पाटिबाट बिरोधका स्वरहरु सुन्न थालिएको छ । यस भन्दा अगाडि नेकपा एमालेबाट भुमि समस्या समाधान आयोग बाराका अध्यक्ष बनेका अम्बीका चौलागाँईले घलेको नियुक्ति प्रती प्रश्न चिन्ह खडा गरेका छन् । उनले एउटा फेसबुक स्टाटस लेख्दै “एमाले बिरुद्ध चुनाव … Read more

प्रेस सेन्टर नेपाल बाराको पाँचौ अधिवेशन तथा साधारण सभा सम्पन्न ,अध्यक्षमा पुन ः यादब

  प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाराको पाँचौ अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । सोमबार सिमरा स्थित होटेल पराडाईजको सभाहलमा भएको अधिवेशनले पुनः रन्जन यादवको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतले चयन गरेको छ । अधिवेशनले सेन्टर बारा शाखाको उपाध्यक्षमा प्रदीप गौतम ,महिला उपाध्यक्षमा प्रीयंका सराफ ,सचिवमा अखिलेश कुमार यादव, सहसचिवमा … Read more

श्री ने.रा.मा.बि.सिमरामा व्यवस्थापन समिती गठन ,अध्यक्षमा अधिकारी

रञ्जन यादब /बारा बाराको सिमरामा रहेको श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा व्यवस्थापन समिती गठन भएको छ ।सम्पन्न अभिभावक भेलाले अभिभावकहरुमध्येबाट ४ जना सदस्य सर्वसम्मत रुपमा चयन गरेको हो ।व्यवस्थापन समितिको सदस्यमा बिकाश पाण्डे ,सोमलाल बोम्जन, बिनोद कुमार मण्डल र फुलमाया तामाङ चयन भएका छन् । अब चन्दादाताबाट एक जना र शिक्षाप्रेमी तथा समाजसेवीबाट एक … Read more

हातेमालो साकोसले संरक्षित पूँजी फिर्ता कोषको रकम वितरण सुरु

रञ्जन यादब /बारा हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराले संरक्षित पूँजी फिर्ता कोष अन्तर्गत रकम वितरणको सुरुवात गरेको छ । संस्थाले कार्यालयमा आज एक विशेष कार्यक्रम आयोजना गर्दै सो रकम वितरण गरेको हो ।संरक्षित पूँजी फिर्ता कोषबाट वितरण गरिने रकम गत आर्थिक वर्षको नाफाबाट साधारण सभाको निर्णयअनुसार निर्धारण गरिएको संस्थाका ब्यवस्थापक महेश ढुङ्गेलले जानकारी … Read more

कोल्हबीको सखुवाहामा अवैध काठसहित दुई जना पक्राउ , बन कार्यालय बाराको निरन्तर अपरेशन अभियान

रञ्जन यादब /बारा बाराको कोल्हवी नगरपालिका वडा नं. ५ स्थित सखुवाहा गरिएको अपरेशनमा अवैध काठदाउरा र साईकल सहित दुई जना व्यक्तिलाई पक्राउ गरिएको छ । अपरेशनका क्रममा साल जातको १ थान गोलिया, काँचो साल जातका दाउरा बोकेको १ ट्र्याक्टर र ९ वटा साइकल बरामद गरिएको कोल्हबी सब डिभिजन बन कार्यालयका अधिकृत कृष्ण पटेलले जानकारी दिए … Read more

गणित विषय अध्यापन गर्ने शिक्षकका लागि क्षमता विकास तालिमको समापन

रञ्जन यादब /बारा गणित बिषयमा बिद्यार्थीहरु बढी अनुतिर्ण भएपछि जीतपुरसिमरा उपमहानगरपालिकाले दिईरहेको गणित पढाउँने शिक्षकहरुलाई तालिमको समापन भएको छ छ ।सामुदायिक विद्यालयमा गणित विषय अध्यापन गर्ने ८३ जना शिक्षकका लागि क्षमता विकास तालिम दिएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा आयोजित तालिमको मङ्गलबार एक कार्यक्रमकाबीच … Read more