सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको १८औं साधारण सभा सम्पन्न
रञ्जन यादब /बारा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जीतपुर बाराको १८औं साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीले गर्नुभयो। संस्थाले हालसम्म १२ करोड ३ लाख २१ हजार ४ सय ५३ रुपैयाँ पुँजी संकलन गरेको जानकारी दिइएको छ। सहकारीले सदस्य तथा संस्थालाई अधिकतम १५ लाख रुपैयाँसम्म ऋण सुविधा उपलब्ध … Read more