hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

अमलेखगंजमा ट्याङ्कर पार्किङमा कडाइ ः वस्ती वरिपरि पेट्रोल ट्याङ्कर राख्न निषेध

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका–२१ ले वस्ती र राजमार्ग आसपासमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर पार्किङ गर्न प्रतिबन्ध लगाएको छ। वडा कार्यालयमा भएको सर्वपक्षीय छलफलपछि यस्तो निर्णय गरिएको हो।नेपाल आयल निगम, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ट्याङ्कर ढुवानी व्यवसायी संघ, यातायात चालक संघ तथा स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा भएको बैठकले जनसुरक्षा र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै वस्ती … Read more

जीतपुरमा फेरी अर्को नवजात शिशु फेला

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका–७, जीतपुरमा फेरि एक हृदयविदारक घटना घटेको छ । करिब महिना दिनअघि मगर टोलमा १० महिनाकी बालिका अलपत्र अवस्थामा फेला परेकी थिइन् । उनका अभिभावक अझैसम्म पत्ता लाग्न सकेका छैनन् ।त्यो घटनाको एक महिना नपुग्दै, त्यही वडा–७ कै छठीमाई घाट नजिकै भर्खरै जन्मिएको एक नवजात शिशु फेला परेको छ । स्थानीयले … Read more

मुख्यमन्त्री सोनल ः “भ्रष्टाचारमुक्त प्रशासन र सुशासन हाम्रो पहिलो प्राथमिकता”

रञ्जन यादब /बारा मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सरकार सुशासन र पारदर्शी प्रशासन स्थापनामा दृढ रहेको बताएका छन्। शनिबार बाराको सिमरामा आयोजित सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २३औं साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै उनले कुशासन र व्यथितिलाई अन्त्य गर्दै भ्रष्टाचारमुक्त शासन प्रणाली निर्माणमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।उनका शब्दमा, “सरकार जनताको काँधमा काँध … Read more

जितपुरसिमरा उपमहानगरपालिकाकाे नगर प्रमुख पाैडेलकाे बाेल्ड निर्णय ,सात निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाईयो

रञ्जन यादब /बारा जितपुरसिमरा उपमहानगरपालिकाले सम्झौता सम्पन्न गरे पनि तोकिएको समयमा काम सुरु नगर्ने सात ठेकेदार कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ। नगरपालिकाले ती कम्पनीहरूलाई सात दिनभित्र संशोधित कार्य–तालिका (Revised Work Schedule) पेश गरी सोही अनुसार काम प्रारम्भ गर्न निर्देशन दिएको हो। उपमहानगरपालिकाका पुर्बधार बिकास शाखा प्रमुख ईन्जियर अभयकान्त झाका अनुसार, पटक–पटक सम्झाइ–सुझाइ गर्दा पनि … Read more

जीतपुरसिमरामा फोहोरमैला प्रशोधन केन्द्र निर्माणको तयारी, नागरिक राय संकलन सुरु

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका फोहोर व्यवस्थापनका दीर्घकालीन समस्यालाई समाधान गर्न फोहोरमैला प्रशोधन केन्द्र निर्माण गर्ने तयारीमा जुटेको छ। उपमहानगरले यसका लागि नगरवासीहरूको राय र सुझाव संकलन प्रक्रिया सुरु गरेको छ। नगरमा उत्पादन भएको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा प्रशोधन केन्द्र निर्माणलाई दीगो समाधानका रूपमा लिइएको हो। नेपाल सरकारको शहरी विकास मन्त्रालयले कार्तिक २ … Read more

छठ पर्वमा दलितमाथि जातीय विभेद ः सिमरामा दलित अगुवाहरूको कडा आपत्ति

रञ्जन यादब /बारा तराईबासीहरूको महान पर्व छठमा दलित समुदायमाथि जातीय विभेद गरिएको भन्दै जितपुरसिमरा उपमहानगर स्तरीय सर्वदलीय दलित सञ्जालले सिमरामा पत्रकार सम्मेलन गर्दै कडा आपत्ति जनाएको छ। सञ्जालका अगुवाहरूले पत्रकार सम्मेलनमा छठ पर्व सुरु हुनु अघि नै दलित समुदायका लागि छुट्टै छठी माईको प्रतिमा बनाउने, पूजा स्थलमा दलितहरूलाई छुट्टै बस्ने व्यवस्था गर्ने जस्ता विभेदपूर्ण अभ्यासहरू … Read more

जितपुरसिमराको लामीडाँडा सडकमा कालोपत्रे कार्य सुरु, २२०० घरधुरी लाभान्वित हुने

रञ्जन यादब /बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ र १८ जोड्ने लामीडाँडा सडकको कालोपत्रे कार्य बुधबार देखि औपचारिक रूपमा सुरु गरिएको छ। स्थानीय बासिन्दाहरूका लागि अत्यन्त महत्वपूर्ण मानिएको यो सडक कालोपत्रे भएपछि आवतजावत सहज हुने, यातायात व्यवस्था द्रुत, सुरक्षित र व्यवस्थित बन्ने अपेक्षा गरिएको नगर प्रमुख राजन पौडेलले जानकारी दिनुभयो । उक्त योजनाको लागत अनुमान … Read more

कायस्थ जातिहरूको कुल देवता चित्रगुप्त महाराजको पूजा समारोह हर्षोल्लासका साथ सम्पन्न

बारा जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ९, कुडवा टोलमा आज (मिति उल्लेख छैन तर समाचारको प्रकृति अनुसार हालसालै) कायस्थ जातिहरूको कुल देवता चित्रगुप्त महाराजको पूजा समारोह हर्षोल्लासका साथ सम्पन्न भएको छ। सिम्रौनगढ चित्रगुप्त पूजा समितिका अध्यक्ष हरिनरायण लाल कर्णको सभापतित्वमा सम्पन्न उक्त पूजा समारोहमा कायस्थ जातिहरू तथा स्थानीय भद्रभलाद्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। पूजा समारोहमा … Read more

मुख्यमन्त्री सोनलद्वारा सुशासन र गणतन्त्र संस्थागत गर्न आग्रह

रञ्जन यादब /बारा मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी देशमा सुशासन कायम गर्नुपर्ने बताउँनुभएको छ। नेपाल संवत् ११४६ को प्रारम्भका अवसरमा सिमरा नेवाः खलले बुधबार बाराको सिमरामा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री सोनलले जनताको अधिकार सम्पन्न व्यवस्थालाई संस्थागत गरेर मात्र देशले समृद्धिको बाटो समात्न सक्ने बताउँनुभयो। उहाँले गणतन्त्रले नेपाली जनतालाई … Read more

जीतपुरसिमराका युवाहरूले आफ्नै खर्चमा फेरे पुलका फाटेका झण्डा

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित लालका पुलमा झुण्ड्याइएका राष्ट्रिय झण्डा जीर्ण र च्यातिएका अवस्थामा देखिएपछि स्थानीय युवाहरूले आफ्नै पहलमा नयाँ झण्डा फेरेका छन्। साझा अभियान र जेनजीका युवाहरूको संयुक्त पहलमा आईतबार बिहान उक्त काम सम्पन्न गरिएको हो। उनीहरूले आफैंले भर्याङ् ल्याई, जोखिम मोलेर राजमार्गमा गुड्ने ट्याङ्कर रोक्दै पुलमा चढेर पुराना झण्डा … Read more