सामुदायिक विद्यालयलाई जीतपुरसिमराको चेतावनी ः “गत आवको खर्च विवरण तुरुन्त पेश गर्नुस“
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले स्थायी सामुदायिक विद्यालयहरूलाई गत आर्थिक वर्ष २०८१÷८२ मा प्राप्त सहयोग र कार्यक्रम खर्चसम्बन्धी कागजात अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ । विद्यालयहरूले पाठ्यपुस्तक, पुस्तकालय, पोषिलो खाना, विज्ञान प्रयोगशाला, बाल विकास केन्द्र, लेखा तथा सामाजिक परीक्षण, अतिरिक्त क्रियाकलाप खर्च, बिजुली, इन्टरनेट, डिजिटल सिकाइ सामग्री तथा परीक्षा केन्द्र व्यवस्थापन जस्ता शीर्षकमा भएको … Read more