शुभारम्भ कलेज प्रमुखमा शम्भु मण्डल नियुक्त
रञ्जन यादब /बारा बाराको सिमरा स्थित शुभारम्भ कलेज प्रमुखमा शम्भु मण्डल नियुक्त भएका छन् । कलेजका संचालक समिती रहेका मण्डललाई कलेज व्यवस्थापन समितिले प्रमुखमा नियुक्त गरेको हो ।प्रमुखमा नियुक्त भएसंगै मण्डलले शुक्रबार जिम्मेवारी सम्हालेको कलेजका सञ्चालक डा.राहुल झाले जानकारी दिए । कलेजमा आयोजित एक कार्यक्रमकाबीच मधेस प्रदेशसभा सदस्य देवनाराण चौधरी र मधेश प्रदेश बिश्व बिद्यालयका … Read more