जीतपुरसिमरामा निशुल्क कृषि मिटर जडान गर्ने ऐतिहासिक निर्णय, किसानहरू लाभान्वित हुने
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले कृषिमा नयाँ युगको सुरुवात गर्दै कृषि विद्युतीकरणका लागि मिटर जडान र त्यसमा उठ्ने बिजुलीको रकम पनि तिर्ने भएको छ । नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको बैठकमा वडा नं १७, १८, १९, २० र २४ का कृषियोग्य जमिनमा सिँचाइको सहजताका लागि कृषि विद्युत मिटर जडान गर्ने निर्णय भएको हो । … Read more