शान्ति युवा विकास मञ्चले जितपुरमा गरेको रक्तदान कार्यक्रममा ५८ जनाले गरे रक्तदान
रञ्जन यादव /बारा, “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने प्रेरणादायी नारासहित बाराको जितपुरमा आयोजित रक्तदान कार्यक्रम उत्साहपूर्ण र सफलतापूर्वक सम्पन्न भएको छ। शान्ति युवा विकास मञ्च जीतपुरको आयोजनामा जितपुरस्थित शान्तिटोल खेल मैदानमा भएको कार्यक्रममा स्थानीय युवादेखि समाजसेवी, व्यापारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। मञ्चका अध्यक्ष योगेश अधिकारीका अनुसार सामाजिक उत्तरदायित्वप्रति … Read more