आज शुक्रवार यस्तो छ तपाईको राशिफल, २०८० साल माघ १२ गते
माघ १२- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोबारमा विवाद आउनेछ । खानपिनमा सचेत रहनुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता … Read more