hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisCratosroyalbetcasinolevant

बहुबिवाहसम्बन्धी मस्यौदा खारेजीको माग गर्दै जीतपुरमा महिलाहरूको चक्काजाम

रञ्जन यादब /बारा बाराको जीतपुरमा महिलाहरूले बहुबिवाहसम्बन्धी प्रस्तावित मस्यौदाको विरोधमा चक्काजाम गरेका छन्। नारी शक्ति विकास मञ्च जीतपुरको अगुवाइमा महिलाहरूले वीरगंज–पथलैया राजमार्गअन्तर्गत जीतपुर सडकखण्डको चोकमा करिब आधा घण्टा सवारी अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले “प्रस्तावित मस्यौदा खारेज गर“, “महिला हेप्न पाइँदैन“, “समता, समानता, अधिकार हाम्रो नारा हो“ लगायतका नारा लगाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए।नारी … Read more

सिट सिमराले सुरु ग¥यो ‘बैकिङ्ग केरियर डेभल्पमेन्ट’ कार्यक्रम

रञ्जन यादब /बारा बाराको सिमरा स्थित सिट ईन्सटीच्युटले व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै ‘ बैकिङ्ग केरियर डेभल्पमेन्ट’ कार्यक्रमको औपचारिक सुरुवात गरेको छ । आयोजित विशेष कार्यक्रममा जितपुर–सिमरामा क्रियाशील विभिन्न बैंकका प्रमुख प्रतिनिधिहरूलाई आतिथ्यका रूपमा आमन्त्रण गर्दै विद्यार्थीहरूलाई बैंकिङ क्षेत्रको भविष्य, अवसर र तयारीका उपायहरूबारे व्यापक जानकारी प्रदान गरिएको थियो। कार्यक्रमका क्रममा बैंक प्रतिनिधिहरूले बैंकिङ … Read more

लायन्स क्लब अफ सिमरा जागरणद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा लायन्स क्लब अफ सिमरा जागरणले आफ्नो वार्षिक कार्ययोजनाअन्तर्गत बुधवार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। बाराको दुधोरा डिलस्थित संरक्षित पितृ स्मारक पार्कमा आयोजना गरिएको कार्यक्रममा आँप, लिची, कहटर र अमला जातका फलफूलका विरुवा रोपिएको क्लबका अध्यक्ष विनोद सापकोटाले जानकारी दिनुभयो। वातावरण सन्तुलन, हरियाली संरक्षण तथा जङ्गली बाँदरहरूलाई भुलाउने उद्देश्यले विशेषगरी फलफूलका बिरुवाहरू चयन … Read more

जीतपुरसिमरा उद्योग वाणिज्य संघको ८औं स्थापना दिवस र सभाहलको समुद्घाटन सम्पन्न

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको जीतपुरसिमरा उद्योग वाणिज्य संघको ८ औं स्थापना दिवस तथा नवनिर्मित सभाहलको समुद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथिका रूपमा उपस्थित नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले सभाहलको औपचारिक उद्घाटन गरेका हुन्। समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले वर्तमान सरकारले ल्याएका ऐन, कानुन तथा … Read more

जीतपुरसिमरा उपमहानगरपालिकाको सबै विषयगत समितिहरूले पूर्णता पायो

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका सबै आठवटा विषयगत समितिहरूलाई पूर्णता दिइएको छ। उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलका अनुसार, जीतपुरसिमरा नगर कार्यपालिका (कार्यसम्पादन) नियमावली २०७५ अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ का लागि साउन १६ गते गते बसेको ४५ औँ कार्यपालिका बैठकको निर्णयबाट विषयगत समितिहरू गठन गरिएको हो। नगर प्रमुख पौडेलले समितिहरूलाई पूर्णता दिँदै उपमहानगरको … Read more

जीतपुरसिमरामा नगरप्रहरीलाई एक महिनाको आधारभूत तालिम सुरु

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा नयाँ नियुक्त नगरप्रहरीहरूका लागि एक महिनाको आधारभूत तालिम आइतबारदेखि सुरु भएको छ। सशस्त्र प्रहरी बल नेपाल, नं. १२ गण हेडक्वाटर बाराको समन्वयमा तालिम सञ्चालनमा ल्याइएको हो। तालिमको उद्घाटन नगरप्रमुख राजन पौडेलले सशस्त्र प्रहरी गण परिसरमै एक विशेष समारोहका बीच गर्नुभयो। उद्घाटन कार्यक्रममा उपप्रमुख प्रशासकीय अधिकृत शान्ति राज प्रसाईं, सशस्त्र … Read more

सल्हेस बाबाको मेलामा नृत्य र कुस्ती प्रतियोगिता, नेपाल–भारतका पहलवानहरूको सहभागिता

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ८ स्थित ईमलिपर्तिमा आयोजित सल्हेस बाबाको मेला भव्य रूपमा सम्पन्न भएको छ। सल्हेस बाबा मेला व्यवस्थापन समितिको आयोजनामा सम्पन्न मेलामा बर्षा भईरहँदा पनि भएको नृत्य तथा कुस्ती प्रतियोगिता प्रमुख आकर्षण बनेका थिए। मेला व्यवस्थापन समिति सचिव श्याम पासवानका अनुसार, कुस्ती प्रतियोगितामा नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका … Read more

खसीको नाममा बाख्रीको मासु बिक्री, समीर फ्रेस हाउसको मासु नियन्त्रणमा

रञ्जन यादब /बारा बाराको जीतपुरमा फेरि एक पटक खसीको नाममा बाख्रीको मासु बिक्री भएको पाइएको छ । स्थानीय एक ग्राहकको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिमराले जीतपुरस्थित समीर फ्रेस हाउस बाट मासु नियन्त्रणमा लिएको हो ।प्रहरी अनुसार, समीर फ्रेस हाउसले खसीको मासु भनेर बाख्रीको मासु बेचिरहेको पाइएको हो । उपभोक्ताको उजुरीपछि अनुसन्धान गर्दा अनियमितता पुष्टि … Read more

सिमरामा पहिलोपटक अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता, आठ टोलीको सहभागिता

रञ्जन यादब /बारा बाराको सिमरा रंगशालामा आगामी भदौ २१ देखि २८ गतेसम्म अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सिमरा भेट्रान क्लबको पहलमा पहिलोपटक महिलामैत्री फुटबल आयोजना हुन लागेको हो । प्रतियोगिताबारे शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिइएको हो ।क्लबका अध्यक्ष राजकपुर राउतका अनुसार, विगत चार वर्षदेखि भेट्रान पुरुष फुटबल प्रतियोगिता आयोजना … Read more

उद्योगको रसायनयुक्त बिषाक्त कुलोमा बालकको मृत्यु ः स्थानीय आक्रोशित, उद्योगहरुसँग क्षतिपूतिर्मा सहमति

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित सिरसिया कुलो (बर्खि बाँध) मा डुबेर १३ वर्षीय सन्दीप मुखियाको मृत्यु भएको घटनाले स्थानीयबासीमा तीव्र आक्रोश उत्पन्न भएको छ। गणपति घ्यू, नन्दन घ्यू तथा अशोक स्टील उद्योगबाट प्रशोधन नगरी बग्ने रसायनयुक्त प्रदूषित पानीका कारण बालकको ज्यान गएको शल्य परीक्षणबाट पुष्टि भएको छ।घटना भएको भोलिपल्ट शनिबार मृतकका आमा अञ्जु मुखियासहित … Read more